Vivek Educational Consultancy

Vivek Educational Consultancy Japanese language
Korean language
Phone:

नेपालीहरुको महान पर्व बडा दशै/ बिजयादशमी २०८२ को हार्दिक शुभकामना !
02/10/2025

नेपालीहरुको महान पर्व बडा दशै/ बिजयादशमी २०८२ को
हार्दिक शुभकामना !

N5  फर्म खुल्यो के तपाईँ जापान पढ्न जाने सोच्नुभएको छ। जापान विद्यार्थी भिजामा अप्लाई गर्दा N5 अनिवार्य चाहिन्छ। Coe आउन...
12/08/2025

N5 फर्म खुल्यो
के तपाईँ जापान पढ्न जाने सोच्नुभएको छ। जापान विद्यार्थी भिजामा अप्लाई गर्दा N5 अनिवार्य चाहिन्छ। Coe आउनु अगाडि एक रुपैयाँ खर्च गर्नु नपर्ने यस विवेक कन्सल्टेन्सीलाई सम्झनुहोला।

जापान अध्ययन गर्ने सोचमा हुनुहुन्छ र सिओइ अगाडि एक रुपैयाँ पनि खर्च नगर्ने हो। April intake 2026विवेक कन्सल्टेन्सी तुलसी...
06/08/2025

जापान अध्ययन गर्ने सोचमा हुनुहुन्छ र सिओइ अगाडि एक रुपैयाँ पनि खर्च नगर्ने हो। April intake 2026
विवेक कन्सल्टेन्सी तुलसीपुर 🎉🎉🎉
🇯🇵🇯🇵Study in JAPAN 🇯🇵🇯🇵
Admission Open April Intake 2026
Note:-Low GPA No problem

🎉🎉🎉+2 पास हुने सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुलाई धेरै धेरै बधाई तथा शुभकामना छ ।🎉🎉🎉🇯🇵🇯🇵Study in JAPAN 🇯🇵🇯🇵   Admission...
04/08/2025

🎉🎉🎉+2 पास हुने सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुलाई धेरै धेरै बधाई तथा शुभकामना छ ।🎉🎉🎉
🇯🇵🇯🇵Study in JAPAN 🇯🇵🇯🇵
Admission Open April Intake 2026
Note:-Low GPA No problem

हामी लाई विश्वास गरेर आउनु भएको विद्यार्थीहरुले जापानको जुलाई इन्टेकमा स्टुडेन्ट भिजा प्राप्त गरी यात्रा गरेका विद्यार्थ...
16/07/2025

हामी लाई विश्वास गरेर आउनु भएको विद्यार्थीहरुले जापानको जुलाई इन्टेकमा स्टुडेन्ट भिजा प्राप्त गरी यात्रा गरेका विद्यार्थी लाई जापानको बसाई बसाई फलदायी होस् ।
साथै अप्रिल इन्टेक को लागि नयाँ जापानिज भाषा कक्षा सञ्चालन हुँदै छन्।

अब नेपाल बाट जापानमा SSW Visa मा कामदार पठाउने बारे अहिले सम्म जापान काम मा लिने कम्पनि भएमा आउने व्यक्ति आफैले  अन्तरवा...
29/06/2025

अब नेपाल बाट जापानमा SSW Visa मा कामदार पठाउने बारे
अहिले सम्म जापान काम मा लिने कम्पनि भएमा आउने व्यक्ति आफैले अन्तरवार्ता र आवेदन दिएर आउन सकिने थियो ।

अब देखि जापनीज कम्पनिले जापानमै भएको SSW सम्बन्धि काम गर्न को लागी दर्ता गरिएको Registered Support (登録支援機関)Organization (2025/6/26 को डाटा अनुसार जापानमा 10,305 वटा दर्ता छन) लाई श्रमिक माग पत्र(Job order) दिनेछन र त्यो Job Order जापानमा रहेको नेपाली राजदुतावास बाट प्रमाणिकरण गराउनु पर्ने हुन्छ।
त्यो श्रमिक मागपत्र प्रमाणित गराउनको लागी राजदुतावासले तोकेको जस्तो आस्यक कागजात हरु तयार गरी बुझाउनु पर्ने हुन्छ।एक पटकमा १-२५ जना सम्मको प्रमाणीकरण गराउन सकिन्छ र शुल्क 46,000 येन लाग्नेछ।
त्यो प्रमाणिकरण भएर वैदेशिक रोजगार विभाग(DOFE) मा राखे पछि मात्र नेपालमा त्यो श्रमिक मागपत्र जान्छ र नेपाल सरकार, श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालय बाट ईजाजत प्राप्त 1043 वटा संस्था मध्य जापानको कम्पनिले श्रम सम्झौता गरेको संस्थाले जापानको कम्पनिको लागी कर्मचारीको आवस्यकता भनेर Job Vacancy खुलाईन्छ।
जापानमा काम गर्नको लागी आवेदन दिएकाहरुलाई जापानको कम्पनिका प्रतिनिधिहरुले अन्तरवार्तामा छनौट गरे पछि COE को आबेदन दिएर COE आए पछि SSW Visa मा जापान आएर काम गर्न सकिनेछ।
Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館

🚨 अति आवश्यक सूचना — जापान आउन चाहने नेपालीहरूसँग सम्बन्धित कृपया पढ्नुहोस् 🙏जापानमा ३ महिनाभन्दा बढी बसाइको लागि Certif...
19/06/2025

🚨 अति आवश्यक सूचना — जापान आउन चाहने नेपालीहरूसँग सम्बन्धित कृपया पढ्नुहोस् 🙏

जापानमा ३ महिनाभन्दा बढी बसाइको लागि Certificate of Eligibility (COE) लिएर आउन चाहने नेपाली नागरिकहरूका लागि नयाँ नियम लागू हुँदैछ।

अबदेखि, जापान आउनको लागि भिसा (COE) आवेदन गर्दा, आफूलाई क्षयरोग (Tuberculosis) नलागेको प्रमाणित गर्ने मेडिकल सर्टिफिकेट अनिवार्य रूपमा पेश गर्नु पर्नेछ।

🗓 नयाँ व्यवस्था लागू हुने मिति:
२०२५ जुन २३ बाट सुरू हुने COE प्रोसेसमा यो नियम लागू हुनेछ।

🏥 मेडिकल सर्टिफिकेट पाउने अस्पतालहरूको सूची (केवल तल उल्लेखित अस्पताल मान्य हुने):

〈काठमाडौं〉
① CIWEC Hospital Pvt. Ltd.
② Grande International Hospital
③ IOM Migration Health Assessment Center
④ Nepal Mediciti Hospital (Ashwins Medical College & Hospital Pvt. Ltd.)
⑤ Norvic International Hospital & Medical College Ltd
⑥ Siddhi Poly Clinic Health Service
⑦ Travel And Mountain Medicine Centre

〈पोखरा〉
⑧ CIWEC Hospital Pvt. Ltd.

〈दमक〉
⑨ IOM Migration Health Assessment Center, Damak

👉 यो सूचना जापानी अधिकारी र सम्बन्धित निकायद्वारा स्वीकृत स्रोतहरूमा आधारित छ। आफ्ना साथी, परिवार र समुदायमा जानकारी पुर्‍याउन कृपया सेयर गर्नुहोस्।

10/06/2025

के तपाईँ जापानिज भाषा पढ्ने सोच्नु भएको छ? छ भने नयाँ जापानिज भाषा कक्षा सञ्चालन भइरहेको छन्। April intake 2026 को लागि Japan को प्रमुख सहरमा सिट बुकिङ भइरहेको छ।
Features :
✅ Document fee pay after Coe
✅ 5 Years Gap accept
✅ High Visa Success Rate
✅ Part time job Support in Japan
✅ N5/ N4 Class भइरहेको छ।
साथै कोरियन भाषाको प्रभावकारी कक्षा सञ्चालन भइरहेको छन्।
तुलसीपर ५ क लाइन दाङ (सिद्दार्थ बैंक को अपोजिट साइड )
Contact : 9868413284

के जापानिज भाषा पढ्ने सोच्नु भएको छ? सुरुमा डकुमेन्ट खर्च नगर्ने हो? हो भने नयाँ कक्षा सञ्चालन भइरहेको छ। Location: Tuls...
03/06/2025

के जापानिज भाषा पढ्ने सोच्नु भएको छ? सुरुमा डकुमेन्ट खर्च नगर्ने हो? हो भने नयाँ कक्षा सञ्चालन भइरहेको छ।
Location: Tulsipur Ka Line

जापान अध्ययन भिजामा जान लाग्नुभएको सबैमा उज्ज्वल भविष्यको साथै यात्रा फलदायी रहोस।
01/06/2025

जापान अध्ययन भिजामा जान लाग्नुभएको सबैमा उज्ज्वल भविष्यको साथै यात्रा फलदायी रहोस।

Japan Student Visa July Intake COE प्राप्तगर्ने 3/3 100% सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई छ। साथै अप्रिल इन्टेक 202...
29/05/2025

Japan Student Visa July Intake COE प्राप्तगर्ने 3/3 100% सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई छ। साथै अप्रिल इन्टेक 2026 को लागि नयाँ भर्ना सुरु भएको जानकारी गराउँदछु।

Address

तुल्सिपुर दाङ
Dang District

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779766248744

Website

Alerts

Be the first to know and let us send you an email when Vivek Educational Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share