05/02/2022
भ्याली स्टार इङ्लिश बोर्डिङ स्कुलमा बसन्तपन्चमी को पाबन अबसर माघ २३ गते pg तथा नर्सरी कक्षा मा निसुल्क भर्ना खुल्यको जान्कारी गराइन्छ ।साथै बिहान स्कुल प्राङ्गणमा सर्स्वोती पुजा हुने हुदा सम्पूर्न बिध्यार्थी , अक्षरआरम्भ गर्ने बाबू नानी लाई स्कुल उपस्तिथ हुन अनुरोध गर्दछौ