राेजगारीकाे पिदा तपाई हाम्राे

राेजगारीकाे पिदा तपाई हाम्राे

Share

लाखाै नेपालीहरुकाे कथा बाेकेकाे पेज हाे । +[1415678192001920:0]

"अिहले देशकाे मुख्य जन -शक्ित िबदेिशदै छ । झन्दै 50 लाखकाे हाराहारीमा ! बेराेजगारी अिस्रताका कारण राेजगारीमा जान बाध्य छाै । राेजगारीका कर्मा अाईपर्ने बाधा,अरचन,समस्या,सुचना,समाचार,िगत,गजल,मुक्तक,लगाएत,सम्पुण,जानकारी परबाह,गरने एउटै मात्र पेज "राेजगारीकाे िपदा तपाई हाम्राे " लाईक गिर राेजगारीकाे समस्यालाई ब्यबस्िथत पाराै भन्ने नारालाई समर्थन गरदै सहभािगता जनाऔ ।

26/11/2024

"फरक थिए तर गलत थिएन ,त्यसैले तिमी बाहेक अरुलाई राेज्न सकिन "।

25/11/2024

कराेडाै कमाउने चाहाना त छैन तर मान्छेले हेपेकाे देख्दा अरबाैकाे मालिक बन्न मन लाउछ।

23/11/2024

हिसाब नगर मेराे मायाकाे नत्र ब्याज तिर्दैमा जिन्दगी बित्न सक्छ माया।

19/11/2024

सक्छौ भने जिबि राईलाई पक्रेर देखाउ नालायक हरु किड्नी फेल र दिमाक फेलकाे पछि लागेर काम छैन।

07/11/2024

साथिहरु नमस्ते !
अाज केहि कुरा भन्न मन लाग्याे।
म हिजो नि रबिकाे सपाेट थिए ।अाज नि छु ।तर काण्डले गर्दा उ नि सकियाे हामिलाई नि निराश बनायाे ।नया छ ।देश बिदेश खाकाे छ केही त गर्छ कि भनेकाे , ती पुराना पार्टीहरु 30/40 बर्षदेखि देश लुटे देश कङगाल बनाए ।तर नयाले नि पुच्छर देखाए ।काण्ड कति हुन यार सधै जनताकाे साथले मात्त्र हुदैन ।कति दिन जनता सडकमा अाउने ,मर्ने हाे।जान अनजानमा गल्ति हुन्छ तर अनगिन्ती गलत गर्नेलाई काध हाल्न सकिँदैन ।
1)बहु बिबाह काण्ड
2) नागरिकता काण्द
3) पासपोर्ट काण्ड
4)डाईभर काण्ड
5)पुडासैनी काण्द
6)सहकारि काण्ड

05/11/2024

" मुक्तक"

न कसैले भाेकाे देख्छन यहाँ ।
न कसैले राेकाे देख्छन यहाँ ।।

स्वार्थि याे समाजमा जिउनलाई ।
अा -अाफ्नाे काे काे देख्छन यहाँ ।।

सयाै गल्ती किन नहाेस अाफ्नाे र नि ।
परि अाए गल्ति नि चाेखाे देख्छन यहाँ ।।

साचाे मायाकाे अर्थ नबुझ्ने मनुष्यहरु ।
सत्य साचाेलाई नि धाेकाे देख्छन यहाँ ।।

अाफ्नाे गल्ति हजार हुदा पनि ।
निर्दाेषलाई दाेषिकाे पाेकाे देख्छन यँहा ।।

17/10/2022

Copy@100%
म स्वतन्त्रहरूको कडा पक्षधर हो। यसपटकको भोट स्वतन्त्र र स्वतन्त्रलाई हौसला दिने समन्वय गर्ने ऐक्यबद्धता जनाउने विभिन्न ईनोभेटिभ राजनीतिक टेक्निक अपनाउने वैकल्पिक शक्तिका उम्मेदवार र चिन्हलाई मात्र। यसपटक अरू दलका मित्रहरूले धेरै चित्त, मन नदुखाउनुहोला, आगामी ५ वर्ष आराम गर्नुहोला, आआफ्ना नेताहरूलाई आराम गर्न मानसिक रूपले तम्तयार रहन भनिदिनुहोला। त्यसबीचमा ध्यान, योग साधनामा ५ वर्ष लगानी गरेर चित्तशुद्धि गर्दै नैतिक र धार्मिक रूपले रिफ्रेस भएर आउनु होला, सुध्रिएको देखियो भने हामी पुनर्विचार गरौँला। अहिलेलाई तिनीहरूबाट हामी चेत बाबा कॉशी भइसकेका छौँ। यो खबर नेताहरूको घरघरमा पुऱ्याईदिनुहोला।
है त?

21/06/2022

केही नबाेलि बस्नै सकिन
धेरै ले भन्दै छन टेलिभिजन मा चिच्याए जस्तो राजनीति सजिलो छैन हो सहि कुरा हो सजिलो छैन तर असम्भव पनि त छैन ! करिब 20 बर्ष अघाढी नेपाल को हैसियत मा रहेका देसहरु मलेसिया जापान सिङ्गापुर आज बिश्व को धनी देश हरु मध्यमा पर्छन कारण के भन्दा केबल एउटा क्षमतावान असल ब्यक्ति को सहि डिसिजन नै हो उनिहरु अर्कै ग्रह बाट आएका एलियन थिएनन उनिहरु पनि मान्छे नै थिए
सहि ठाउँमा सहि मान्छे भयो भने त सम्भब हुदोरहेछ त
देस परिबर्तन गर्न त्यसैले राजनीति जानेको ले मात्र गर्न सक्छ भनेर हाउगुजी को रुप पनि नलिउ
प्रकृति ले सबै कुरा दिएर पनि नेपाल किन भ्रष्ट छ गरिब छ भन्ने कुरा बुझ्नलाई राजनीतिक क ख जान्नै पर्दैन आम मान्छेलाई पनि थाहा छ प्रती ब्यक्ति न्यून आय भएको देसको नागरिकको नेता मात्रै कसरी धनी भयो प्रस्न यहि हो ? हो यहि बेथितिको नामो निसाना मेटाउन जरुरी थियो कसै न कसैले त सुरुवात गर्नु नै थियो जसको सुरुवात भैसकेको छ पर्ख र हेर्न बाकी नै छ सुरु मै नेगेटिभ धारण बनाउन हतार नगरौं बेथिति को सुइज सधैंको अन्त्य होस थुप्रै सुभकामना रबि जी

29/09/2019

मलाई यो जान्न जरुरी छैन , ज्ञानेन्द्र राजाबादि हो,या कम्युनिस्ट बादि/ नेपालीको संविधानले स्वतन्त्रता दिएको छ/ कुनै पनि मानिसलाई काहीं कतै जान रोक्न पाईदैन/ यदि उसले सामाजिक सद्भाव खल्बलाउने काम गरेमा उसलाई जेल राखि सजाय दिन पाईन्छ/ तर प्रत्येक दिन शाही माथि भईरहेको हमला देख्दा यस्तो लाग्छ कि १०४ बर्षे राणा शासनको झ-झल्को देखिन थालेको छ/ कि नेपाली संविधान च्यातेर राजा घोषणा गर, अनि आफ्नो खुसी, आफ्नो कानुन चलाउ/ हैन भने संविधानको बिधान सबैले मान्नुपर्छ / यो देश न त त्यो जङ्गलि प्रचण्डको हो/न त्यो उखाने ब्वासोको हो/
म समर्थक हुँ,तर यदि ज्ञानेन्द्र गलत छ भने, प्रमाणित गरेर , जेल हाल, मलाई आपत्ति हुनेछैन / तर हर छेत्रमा बादर पठाएर ताण्डप नमच्चाउ, हिजो तिनै मानिस हुन्, प्रचण्ड पथ जिन्दबाद, म पनि ऐमाले त पनि ऐमाले भनेर झण्डा उचाल्ने, आज किन तिनै मानिस तिमीहरू बिरुद्ध लागे? गन्तव्य भन्दा पहि बाटो खोज्नु पर्छ, मतलब आफ्नो बिस्वास किन सकियो समाजमा कारण खोजी गर, अनि ज्ञानेन्द्रको समर्थन गर्ने जति सबै राजाबादि रे? के सबै कम्युनिस्ट बादि बन्दिनु पर्ने ? यत्रो बर्ष कम्युनिस्टको शाशन हुदा के खुल्क्यो ? ज्ञानेन्द्रले भ्रष्टाचारीलाई कार्वाही गरेन रे? आरे मेरा देशका शिक्षित युवा हो,कार्वाही संस्था र कानुनले गर्छ , ब्याक्तिले खबरदारी गर्ने हो, न म राजाबादि न कम्युनिस्ट ,, राम्रो कामको समर्थन गर्छु/ र अाज भएको ज्यादतीको घोर बिरोध गर्छु/🇳🇵

20/04/2019

🌹🌹गजल लेख्ने परयास 🌹🌹

किन सताउछाै बार बार कल गरेर।।
एकाेहाेराे मायाँमा हुदैन बल गरेर।।

याे हाम्रो चाेखाे अनि निस्चल मायामा ।।
कति दिन बाच्ने दुनियाँलाई छल गरेर।।

उदाहरण अनि अमर बनाउनु छ हाम्रो माया।।
तेसैले त अाउ बचाउ मल अनि जल गरेर ।।

सक्छौ माया गर सक्दैनौं मार बरु मलाइ।।
दिन दिन नमार मलाई पल पल गरेर।।

यसरि अाबेगमा अाएर केही हुदैन मैयाँ ।।
अाऊ अगाडि बढाै समस्याको हल गरेर।।

अाईतराम गाैरब दाङ हाल कुबेत

23/03/2018

Tq puppa kadel ge

02/02/2018

tq all

Want your school to be the top-listed School/college in Dang District?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Dang
Dang District
12345