18/06/2021
प्रसंशा मन्डली लमहि
what to do help you !
18/06/2021
10/06/2021
सम्झेको छु ल सबैलाइ 💕💕🎸🎸🎧🎧🎷👌💕✝️✝️💕
07/06/2021
सिक र सिकाउ🎸✝️ पर्मेस्वरको महिमा
अनि प्रशंसा गर ।
Wow
Amen
06/11/2020
amen
05/11/2020
parmeswor ko mahima ani parshansha vaykohoss
haleluyyah 💕💕💕💕❤❤💘
कविता💕💕💕🎸➕👌
कोरोना भन्दा पनि ठुलो रोग पाप हो
नर्कमा दन्कि रहेको आगोको राप हो
गोरो कालो धनि गरिब सानो र ठुलो
सबै मानिसको लागि यो त श्राप हो
कोरोना रोगले त हेर शरिर मात्र मार्छ
पापले त सदैव आत्मा नर्कमा पार्छ
सत्यलाइ नचिनि जति असल गरेनि
पापले त जीवन सधै मृत्यु तिर सार्छ
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dang District
१२३४५६७८९०