Shree Janashram Secondary School, Khadre, Dang

Shree Janashram Secondary School, Khadre, Dang School This is the official page of Shree Jana Shram Secondary School Khadre Dang.

हाम्रो विद्यालयका माध्यमिक तह द्वितीय श्रेणीको अनुदान लेखा शिक्षक श्री ठाकुर प्रसाद जि.सी. , निम्न माध्यमिक तह  नेपाली श...
16/04/2026

हाम्रो विद्यालयका माध्यमिक तह द्वितीय श्रेणीको अनुदान लेखा शिक्षक श्री ठाकुर प्रसाद जि.सी. , निम्न माध्यमिक तह नेपाली शिक्षक श्री सरस्वती शर्मा र प्राथमिक तह शिक्षक श्री भीमा कुमारी गिरी त्रयको स्वइक्षीक अवकाश पछिको विदाईको साथ साथै कक्षा १२ मा अध्ययनरत छात्र छात्राहरूको विदाई तथा उज्ज्वल भविष्यको कामनार्थ आयोजित कार्यक्रमका केही छायाँ चित्रहरू।

14/04/2026

कक्षा ८ र ५ को ग्रेड वृद्धि परीक्षा को फर्म भर्ने अन्तिम मिति २०८३ वैशाख ३ गते सम्ममात्र भएकाले सम्बन्धित विद्यार्थीहरू तथा अभिभावकज्यूहरूलाई समयमै विद्यालयमा
सम्पर्क गर्न अनुरोध छ।

सम्पूर्णमा  नयाँ वर्ष २०८३ ले दुःख पीडा अवाभ हटाई शुख शान्ति समृद्धि ल्याओस् नव वर्ष को सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत...
13/04/2026

सम्पूर्णमा नयाँ वर्ष २०८३ ले दुःख पीडा अवाभ हटाई शुख शान्ति समृद्धि ल्याओस् नव वर्ष को सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना 🙏 🎉💐

16/02/2026
गोरखा वेलफेर ट्रस्ट बुटवल शाखाद्वारा हाम्रो विद्यालय जनश्रम मावि खाद्रेलाई रु ५ लाख बराबरको फर्निचर तथा कार्पेटिङको सामग...
16/02/2026

गोरखा वेलफेर ट्रस्ट बुटवल शाखाद्वारा हाम्रो विद्यालय जनश्रम मावि खाद्रेलाई रु ५ लाख बराबरको फर्निचर तथा कार्पेटिङको सामग्री हस्तान्तरण एक कार्यक्रम बीच सम्पन्न हुँदाका केही झलकहरू। 👍

हाम्रो विद्यालयका प्रधानाध्यापक आदरणीय माधव प्रसाद भट्टराईकी ममतामयी  माता द्रौपदी भट्टराईको ८४ वर्षको उमेरमा २०८२/८/१२ ...
29/11/2025

हाम्रो विद्यालयका प्रधानाध्यापक आदरणीय माधव प्रसाद भट्टराईकी ममतामयी माता द्रौपदी भट्टराईको ८४ वर्षको उमेरमा २०८२/८/१२ गते का दिन भएको अप्रत्यासित एबम् अकल्पनीय स्वर्गारोहणको खबरले हामि सम्पुर्ण विद्यालय परिवार अत्यन्त दुखी भएका छौं । दुख को यश घडिमा शोक सन्तप्त परिवार जनमा ईश्वरले धेरै धारण गर्ने शक्ति प्रदान गरुन हार्दिक समवेदना। साथै मृतात्मा को चिर शान्ती को कामना का साथ हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं ।
शिक्षक प्रतिनिध(वि व्य स)
एवम सम्पुर्ण विद्यालय परिवार

हार्दिक श्रद्धाञ्जली !!! यस विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय परिवारको  एक जिम्मेवार सदस्य सहकर्मी मित्र श्री यज्ञब...
25/10/2025

हार्दिक श्रद्धाञ्जली !!!
यस विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय परिवारको एक जिम्मेवार सदस्य सहकर्मी मित्र श्री यज्ञबहादुर वलीका पिताश्रीको वि सं २०८२ कार्तिक ७ गते ७८ बर्षको उमेरमा अप्रत्यासित एबम् असामायिक रुपमा भएको निधनको खवरले बिद्यालय परिवार भावविहोल भएको छ! यस घडीमा मृतात्माको चिरशान्तिको काममा गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समवेदना व्यक्त गर्दछौ।
- बिद्यालय परिवार
जनश्रम मा वि खाद्रे

13/09/2025

सम्पूर्ण भाइबहिनी तथा अभिभावक ज्यूहरू नमस्कार,🙏
देशमा सिर्जित प्रतिकूल वातावरण र असहज परिस्थितिले गर्दा केही दिनदेखि विद्यालय बन्द रहेकोमा शिक्षा शाखा तुलसीपुरको सूचना अनुसार भोली मिति २०८२ भाद्र २९ गते आईतबार देखि विद्यालय को नियमित पठनपाठन लगायत सम्पूर्ण काम साबिककै समयमा सञ्चालन हुने कुरा सम्बन्धित सबैमा जानकारीको लागि सूचना गरिन्छ।

10/09/2025

देशमा उत्पन्न विषम परिस्थितिका कारण आज भाद्र २५ गतेदेखि अर्को सूचना नआउँदा सम्म विद्यालय बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी भाइबहिनी र अभिभावकज्यूहरूलाई जानकारी गराइन्छ।
- विद्यालय परिवार

09/09/2025

सम्पूर्ण अभिभावक ज्यूहरू नमस्कार 🙏
- शिक्षा शाखा तुलसीपुरबाट भर्खरै प्राप्त जानकारी अनुसार देशमा सिर्जना भएको विषम अकल्पनिय तथा असहज परिस्थितिले विद्यालयमा नियमित पठन पाठन गर्न असहज भएको सन्दर्भमा यस प्रति सजक र सचेत हुँदै आज मिति २०८२ भाद्र २४ गतेका दिन(आज) पठनपाठन स्थगन गरी विद्यालय र विद्यार्थीहरुको प्रयोग प्रति विशेष ख्याल गर्न आदेशानुसार अनुरोध भएको व्यहोरा जानकारी गराइन्छ।
_ विद्यालय परिवार, मा वि खाद्रे।

Address

Tulsipur Submetropolitan-4, Khadre, Dang
Dang District
22400

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+9779857822176

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janashram Secondary School, Khadre, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Janashram Secondary School, Khadre, Dang:

Shortcuts

Share

Category