11/08/2024
कक्षा 12 उतिर्ण सम्पुर्ण विद्यार्थी भाइ बहिनीलाई हार्दिक बधाई !
ज्ञानसिन्धु कलेज नारायणपुर ( झारबैरा) दाङ मा शैक्षिक सत्र 2081 का लागि बि•बि•एस• ( B.B.S.) प्रथम बर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ ।