14/08/2026
स्थानीय बिदा सम्बन्धि सूचना !
School of STEAM Education: Official page
14/08/2026
स्थानीय बिदा सम्बन्धि सूचना !
. 💻✨
Proud of Sangam Acharya – Class 8 for confidently preparing slides and delivering an impressive presentation! 👏🎯
27/07/2026
Learning atomic particles, the basics of chemistry.
24/07/2026
नतिजा प्रकाशन सम्बन्धि सूचना !
📖 शब्दमा भावना, स्वरमा आत्मविश्वास। 🌸
२१३ औँ भानु जयन्तीको अवसरमा विद्यार्थीहरूद्वारा मनमोहक कविता वाचनका झलकहरू।
२१३ औँ भानु जयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना! ??🌺
#भानुजयन्ती२०८३ #कविता_वाचन #विद्यार्थी_प्रतिभा #आदिकवि_भानुभक्त
03/07/2026
Class 9 students enthusiastically presenting their Mathematics Project Work on the topic "Sets." Through teamwork, discussion, and presentation, they are strengthening their mathematical concepts and communication skills. Proud of their dedication and confidence!
03/07/2026
Proud moment! Class 6 students showcased their knowledge through an engaging presentation on Computer Hardware. 💻
01/07/2026
"Learning by doing! Our students are building strong mathematical foundations with creative project work on Sets. 📚❤️ "
29/06/2026
🌾 राष्ट्रिय धान दिवस २०८३ 🌾
"पुस्तकबाट मात्र होइन, व्यवहारबाट पनि सिकाइ।"
राष्ट्रिय धान दिवस २०८३ को अवसरमा विद्यार्थीहरूले धान रोपाइ कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउँदै कृषि, श्रमको सम्मान र प्रकृतिप्रतिको जिम्मेवारीको सन्देश दिएका छन्।
आजको यो अनुभवले विद्यार्थीहरूमा श्रमप्रति सम्मान, कृषिप्रति रुचि र आत्मनिर्भरताको भावना अझ बलियो बनाओस् भन्ने शुभकामना।
🌱 श्रमको सम्मान गरौँ, कृषिको संरक्षण गरौँ।
#राष्ट्रियधानदिवस२०८३ #धानरोपाइ #कृषि
22/06/2026
"मतदान केवल अधिकार होइन, उज्ज्वल भविष्य निर्माण गर्ने अवसर पनि हो।" 🗳️🇳🇵
विद्यालयको निर्वाचन कार्यक्रमका केही बिशेष झलकहरु।
सम्पुर्ण निर्वाचित सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |