24/09/2026
अत्यन्त जरुरी सूचना
मिति : २०८३-०६-०८
जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण अनुसार यही मिति २०८३ साल आश्विन ८र९ गतेका दिन भारी वर्षा तथा हावाहुरी आउन सक्ने सम्भावना दर्साएको हुँदा उक्त दुई दिन विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी,आभिभाबक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ।
नोट: आश्विन १२ गतेदेखि पूर्ववत रुपमा कक्षा सञ्चालन हुनेछ।
प्रिन्सिपल
राप्ती आ. मा. वि.
घोराही - १८, दाङ