Parijat English School

Parijat English School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parijat English School, School, Doghare, Dang District.

05/05/2022
05/05/2022
हजुरका छोरा छोरी हाम्रै छोरा छोरी ।आत्मसम्मान भेट्नुहुन्छ माया मुटुभरी।। स्कुल राम्रो  पारिजात हजुर .......
14/04/2022

हजुरका छोरा छोरी हाम्रै छोरा छोरी ।
आत्मसम्मान भेट्नुहुन्छ माया मुटुभरी।।
स्कुल राम्रो पारिजात हजुर .......

"Learning today leading tomorrow"Parijat: We Rear With Respct.
14/04/2022

"Learning today leading tomorrow"
Parijat: We Rear With Respct.

Happy new year
13/04/2022

Happy new year

13/04/2022

Our school 🏫

सूचना। सूचना।। सूचना ।।।           आदरणीय अभिभावक,      विद्यार्थी,शिक्षक तथा  कर्मचारीहरू ,    मिति२०७८ पौष २५ देखि माघ...
09/01/2022

सूचना। सूचना।। सूचना ।।। आदरणीय अभिभावक, विद्यार्थी,शिक्षक तथा कर्मचारीहरू ,
मिति२०७८ पौष २५ देखि माघ ३ गते सम्म बढ्दो कोरोनाको कारण विद्यालयको पठनपाठन बन्द गरिएको नगरपालिकाको यसै सूचनालाई आधार मान्नुहुन अनुरोध गरिन्छ । साथै स्थगित भएका परिक्षा माघ ४ गतेदेखि निर्धारित रुटिन अनुसार सञ्चालन हुने कुरा संवन्धित सवै पारिजात इङ्लिस स्कुल तुलसीपुर-9 दोघरे दाङका शिक्षक विद्यार्थी र अभिभावकहरुमा जानकारी गराइन्छ । धन्यवाद ।
पारिजात इङ्लिस स्कुल
तुलसीपुर ९ दाङ ।

सूचना। सूचना।। सूचना ।।।           आदरणीय अभिभावक,      विद्यार्थी,शिक्षक तथा  कर्मचारीहरू ,    मिति२०७८ पौष १५ गते बिही...
29/12/2021

सूचना। सूचना।। सूचना ।।। आदरणीय अभिभावक, विद्यार्थी,शिक्षक तथा कर्मचारीहरू ,
मिति२०७८ पौष १५ गते बिहीबारका दिन परेको तमु ल्होसारको सबैमा शुभकामना ब्यक्त गर्न चाहन्छौं। उक्त दिन कक्षाहरु स्थगित हुने कुरा संवन्धित सवै पारिजात इङ्लिस स्कुल तुलसीपुर-9 दोघरे दाङका शिक्षक विद्यार्थी र अभिभावकहरुमा जानकारी गराइन्छ । धन्यवाद ।
पारिजात इङ्लिस स्कुल
तुलसीपुर ९ दाङ ।

Address

Doghare
Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Parijat English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Parijat English School:

Shortcuts

Share

Category