Moonlight Secondary English School Dang

Moonlight Secondary English School Dang Empowering minds, shaping future.

यस Moonlight Secondary English School Dang मा अध्यनरत विद्यार्थी कक्षा६ की छात्रा , सलिना थापा नानुलाई जन्मदिनको धेरै धे...
19/09/2026

यस Moonlight Secondary English School Dang मा अध्यनरत विद्यार्थी कक्षा६ की छात्रा , सलिना थापा नानुलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

HAPPY BIRTHDAY TO YOU SALINA THAPA🥳💫🎊🎁

यस  Moonlight Secondary English School मा अध्यनरत कक्षा ४ का छात्र आशिष खनाल बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त...
18/09/2026

यस Moonlight Secondary English School मा अध्यनरत कक्षा ४ का छात्र आशिष खनाल बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

HAPPY BIRTHDAY TO YOU AASHISH KHANAL🎂🎂 🎉🎉

विज्ञान केवल पढ्ने विषय होइन, हेर्ने, गर्ने र अनुभव गर्ने विषय हो। प्रयोगशालामा गरिने यस्ता गतिविधिले विद्यार्थीहरूमा वै...
18/09/2026

विज्ञान केवल पढ्ने विषय होइन, हेर्ने, गर्ने र अनुभव गर्ने विषय हो। प्रयोगशालामा गरिने यस्ता गतिविधिले विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र आत्मविश्वासको विकास गर्न मद्दत गर्छ।
आजको प्रयोगात्मक सिकाइ नै भोलिको वैज्ञानिक सोचको आधार हो। ❤️
Learning by Doing | विज्ञानसँग रमाउँदै, ज्ञानसँग बढ्दै।

Students of class 9 conducting the practical of
Lab preparation of hydrogen gas🙂🙂

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना 💐🎊
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना 💐🎊

𝐂𝐀𝐑𝐄𝐄𝐑 𝐎𝐏𝐏𝐎𝐑𝐓𝐔𝐍𝐈𝐓𝐘 𝐀𝐓  #𝐌𝐎𝐎𝐍𝐋𝐈𝐆𝐇𝐓.
17/09/2026

𝐂𝐀𝐑𝐄𝐄𝐑 𝐎𝐏𝐏𝐎𝐑𝐓𝐔𝐍𝐈𝐓𝐘 𝐀𝐓 #𝐌𝐎𝐎𝐍𝐋𝐈𝐆𝐇𝐓.

हाम्रो Moonlight Secondary English School Dang की प्रिय डान्स टिचर सुनिता कर्माचार्य म्यामलाई उहाँले दिनुभएको अमूल्य योग...
16/09/2026

हाम्रो Moonlight Secondary English School Dang की प्रिय डान्स टिचर सुनिता कर्माचार्य म्यामलाई उहाँले दिनुभएको अमूल्य योगदान र समर्पणको कदरस्वरूप मायाको चिनोसहित भावपूर्ण बिदाइ गरियो।
उहाँसँगका सुन्दर सम्झनाहरू सधैं हाम्रो School Family को मनमा रहिरहनेछ।
आगामी यात्राको हार्दिक शुभकामना!


यस  Moonlight Secondary English School Dang  मा अध्यनरत कक्षा युकेजी का छात्र मोहित शर्मा बाबुलाई जन्मदिनको धेरै धेरै शु...
16/09/2026

यस Moonlight Secondary English School Dang मा अध्यनरत कक्षा युकेजी का छात्र मोहित शर्मा बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

HAPPY BIRTHDAY TO YOU MOHIT SHARMA🎂🎂 🎉🎉

14/09/2026

बाल दिवस २०८३ को अवसरमा सचेतनामूलक नाटक प्रस्तुति:

बाल दिवस २०८३ को अवसरमा Moonlight Secondary English School, राप्ती-२, लालमटिया, दाङमा बालबालिकाको अधिकार, शिक्षा तथा बालविवाहविरुद्ध सचेतना फैलाउने उद्देश्यले “मेरो बाल्यकाल फिर्ता देऊ” नामक सचेतनामूलक नाटक प्रस्तुत गरिएको छ।
नाटकमार्फत बालबालिकालाई समयभन्दा अगावै विवाहको बन्धनमा बाँध्दा उनीहरूको शिक्षा, स्वतन्त्रता, सपना र उज्ज्वल भविष्यमा पर्ने असरलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। साथै, बालबालिकालाई बाल्यकालमै शिक्षा, संरक्षण, माया र अवसर प्रदान गर्नुपर्ने सन्देश दिइएको छ।
विद्यार्थीहरूको प्रभावकारी अभिनय र प्रस्तुतिले “बाल विवाह अन्त्य गरौँ, बाल्यकाल बचाऔँ” भन्ने सन्देशलाई थप प्रभावकारी बनाएको छ।
यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीमा सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
बाल्यकाल खेल्ने, सिक्ने र सपना देख्ने समय हो; विवाह गर्ने होइन। 🙂❤️❤️
बालदिवसको सम्पुर्णमा सुभकामना 🙏🙏❤️❤️

14/09/2026

Grace, rhythm & Teej vibes! 💃
Our Class 9 stars lighting up the floor! 🌸

Address

Rapti Rural-Municipality-2, Lalmatiya, Dang
Dang District

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97782580021

Alerts

Be the first to know and let us send you an email when Moonlight Secondary English School Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Moonlight Secondary English School Dang:

Shortcuts

Share

Category