Iron Gate Dang

Iron Gate Dang Education Center lies in ghorahi Dang
(1)

Congratulations No Tension ❌..? अब चिन्ता नलिनु होस 📢................सफलता तपाईको  -सहकार्य आईरन गेटको 🙏🏼सफलता पराप्त गर...
24/05/2026

Congratulations
No Tension ❌..?
अब चिन्ता नलिनु होस 📢................
सफलता तपाईको -सहकार्य आईरन गेटको
🙏🏼सफलता पराप्त गर्नका लागी आउनै पर्ने ठाऊ🌹🌹
🏡 Iron gate Education/Open learning school/college
📎Ghorahi-15 Dang
☎️082-564255
📲9857864255

चर्किएको भित्तामा पनि जीवनले मुस्कुराउन सक्छ भने, हामी त मान्छे हौँ हिम्मत किन हार्ने?कहिलेकाहीँ जीवनले हामीलाई त्यस्तो ...
24/05/2026

चर्किएको भित्तामा पनि जीवनले मुस्कुराउन सक्छ भने, हामी त मान्छे हौँ हिम्मत किन हार्ने?

कहिलेकाहीँ जीवनले हामीलाई त्यस्तो मोडमा ल्याइदिन्छ, जहाँ बाटो देखिँदैन, उज्यालो हराएजस्तो लाग्छ, र आफ्नै छायाँ पनि अनजान जस्तो लाग्छ। मन भित्रको आवाजहरू चुप हुन्छन्, अनि बाहिरको संसार झनै टाढा टाढा लाग्न थाल्छ।

तर यही जीवनले नै हामीलाई सिकाउँछ टुट्नु अन्त्य होइन, फेरि उठ्नुको सुरुवात हो।

हेर त, पुरानो घरको चर्किएको भित्तामा पनि अझै जीवन अडिएको हुन्छ। पानी पर्छ, घाम लाग्छ, बतास चल्छ, तर त्यो भित्ताले फेरि पनि आकाशलाई हेरेर उभिन सिकेको हुन्छ। अनि यदि निर्जीव भित्ताले त सहेर बाँच्न सक्छ भने, हामी त भावना भएका मान्छे हौँ हामी किन हार मान्ने?

दुख त आउने नै हो। कहिलेकाहीँ आँसुले बाटो बन्द गर्छ, कहिलेकाहीँ आशाले साथ छोडेजस्तो लाग्छ। तर याद राख्नु जति ठूलो आँधी आए पनि, जरा गहिरो भएको रूख कहिल्यै ढल्दैन।

हामी भित्र पनि त्यही जरा छ आशा, सपना र संघर्षको।

जीवन सधैं सजिलो हुँदैन, तर हरेक कठिनाइपछि एउटा नयाँ बिहान पर्खिरहेको हुन्छ। जुन बिहानले भन्छ “तिमी अझै सकिएका छैनौ।”

त्यसैले टुटेर बस्नु होइन, फेरि जोडिन सिक। रोएर बस्नु होइन, आँसु पुछेर अघि बढ्न सिक। किनकि तिमी भित्र त्यो शक्ति छ, जुन कुनै पनि कठिनाइभन्दा ठूलो छ।

चर्किएको भित्ताले पनि मुस्कान बोक्न सक्छ भने, हामीले त अझै धेरै मुस्कानहरू बाँकी राखेका छौँ ।

हिम्मत कहिल्यै हार्नु हुँदैन। किनकि अन्त्य अन्धकार होइन नयाँ सुरुवात हुन्छ।

Congratulations No Tension ❌..? अब चिन्ता नलिनु होस 📢................सफलता तपाईको  -सहकार्य आईरन गेटको 🙏🏼सफलता पराप्त गर...
24/05/2026

Congratulations
No Tension ❌..?
अब चिन्ता नलिनु होस 📢................
सफलता तपाईको -सहकार्य आईरन गेटको
🙏🏼सफलता पराप्त गर्नका लागी आउनै पर्ने ठाऊ🌹🌹
🏡 Iron gate Education/Open learning school/college
📎Ghorahi-15 Dang
☎️082-564255
📲9857864255

📚Regular ,PRIVATE , Alternative School ,
Iron Gate Open School

🟢कक्षा ८ मा भर्ना खुल्यो
🟢SEE 10 मा भर्ना खुल्यो
🟢कक्षा 11 /12 मा भर्ना खुल्यो

No Tension ❌..?
अब चिन्ता नलिनु होस 📢................

✅ कक्षा 8 पास गर्न ,
✅कक्षा 10 (SEE) पास गर्न ,
✅कक्षा 12 पास गर्न
✅धेरै पटक परीक्षा दिइ असफल भएका हरुका लागि
✅ विविध कारणले पढाइ छुटेका बिद्यार्थीहरुका लागि
✅ जागिरका कारणले बञ्चित भएका हरुका लागि
✅ पारिवारिक कारण बाट बञ्चितहरुका लागि
✅ जुन सुकै उमेरका ब्याक्तिले पनि 1️⃣कक्षा ८,2️⃣SEE ,3️⃣+2 (11/12) दिन चाहनेहरूको लागी …….

No चिन्ता
……………………………………………….
📨कक्षा ८,SEE/ +2(11/12) कसरी पास गर्न सकिन्छ त??
➡️ Regular कक्षाहरु लिएर पनि पास गर्न सकिने
➡️ अन्लाईन कक्षा लिएर पनि पास गर्न सकिने,
➡️जागिर खाँदै नोटहरु अध्ययन गरेर पनि पास गर्न सकिने,
➡️दैनिक 2/3 घण्टा स्व-अध्ययन गरेर पनि पास गर्न सकिने
Iron Gate Open learning school/college
सम्पर्क नं. 082-564255,
9857864255

Address

Dang Deu Khuri
22400

Telephone

+97782564255

Website

Alerts

Be the first to know and let us send you an email when Iron Gate Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category