Seti Ganesh Basic School

Seti Ganesh Basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seti Ganesh Basic School, School, Thaha Municipality-3, Shikharkot Makawanpur, Daman.

16/04/2023

दामन पालुङकाे मध्य भागमा रहेकाे र ईतिहास बाेकेकाे यस श्री सेती गणेश आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८०काे लागि कक्षा इसिइडी देखि कक्षा ८ सम्म
भर्ना खुलेकाे जानकारी गराइन्छ ।समयमै आफ्ना बाबू नानीहरुलाई भर्ना गराउनु हुन हार्दिक अनुराेध गर्दछाै ।

विद्यालय परिवार
सेती गणेश आधारभूत विद्यालय

आज थाहा नगर शिक्षा शाखाकाे वार्षिक शैक्षिक कर्यक्रम अनुसार विद्यालयमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियाेगिता सम्पन्न ...
24/06/2022

आज थाहा नगर शिक्षा शाखाकाे वार्षिक शैक्षिक कर्यक्रम अनुसार विद्यालयमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियाेगिता सम्पन्न भयाे ।जसमा पहेलाे सदनका विद्यार्थी भाइ बहिनीहरु सफलता हासिल गर्न सक्षम भए ।कार्यक्रम कक्षा ८मा अध्ययनरत छात्राहरुले सञ्चालन गरेबा थिए ।

मिति 2078/09/12गते दाता ज्युहरु यसै थाहा नगरपालिका वडा न.3 निबासी वर्षा बस्नेत तथा उहाँहरुकाे टिमबाट विद्यालयकाे लागि आव...
28/12/2021

मिति 2078/09/12गते दाता ज्युहरु यसै थाहा नगरपालिका वडा न.3 निबासी वर्षा बस्नेत तथा उहाँहरुकाे टिमबाट विद्यालयकाे लागि आवश्यकिय समाग्री,विद्यार्थीहरुकाे लागि न्यानाे कपडा सहयाेग गर्नु भएकाेले हार्दिक आाभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्ता सहयाेगी मनहरुकाे विद्यालय परिवार सदैव अपेक्षा राख्दछ ।

06/10/2021

आज मिति 2078/06/20 गतेका दिन विद्यालयमा आयाेजना भएकाे दशैं विशेष शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीबाट प्रस्तुत भएका साङ्गितिक कार्यक्रमकाे झलकहरु ।

राडाे नेपाल मकवापुर द्वारा आयाेजना भएकाे स्यनिटरी प्याड निर्माण तालिममा सहभागी भइ उत्कृष्ट प्याड निर्माण गरि पुरस्कार जि...
19/03/2021

राडाे नेपाल मकवापुर द्वारा आयाेजना भएकाे स्यनिटरी प्याड निर्माण तालिममा सहभागी भइ उत्कृष्ट प्याड निर्माण गरि पुरस्कार जित्न सफल विद्यार्थी बहिनीहरु
बाँयाबाट क्रमश
रजनी परियार प्रथम
सन्ध्या परियार दित्तीय
चन्दा विष्ट तृत्तीय

2077/11/5 गते विद्यालयमा भएकाे वकतृत्वकलामा सहभागी भइ प्रथम दित्तीय र तृत्तीय स्थान हासिल गर्ने विद्यार्थीहरूकाे सामुहिक...
19/03/2021

2077/11/5 गते विद्यालयमा भएकाे वकतृत्वकलामा सहभागी भइ प्रथम दित्तीय र तृत्तीय स्थान हासिल गर्ने विद्यार्थीहरूकाे सामुहिक तश्विर
बाँयाबाट क्रमश

सुस्मा विक प्रथम
सन्जु खत्री दित्तीय
बबिता परियार तृत्तीय

01/07/2020

आदरणिय अभिभावक ज्युहरु यस सेती गणेश आधारभुत विद्यालयमा अध्ययनरत तपाइहरुका बाबु नानीहरुलाइ विद्यालयले पुस्तक वितरण गरिसकेकाेले घरमा स्वअध्ययन गर्न अभिप्रेरित गर्नु हुन र अप्ठेराे परेकाे खण्डमा सम्बन्धित विषय शिक्षकसँग परमर्स लिनु हुन अनुराेध छ ।साथै विभिन्न टेलिभिजनबाट अध्यापन कार्य भइरहेकाेले त्यस तर्फ पनि ध्यान केन्द्रित गराउनु हुन विद्यालय परिवार विनम्र अनुराेध गर्दछ ।

14/11/2019

कृपया यस पेजकाे बारेमा प्रतिक्रिया दिनुहाेला ।

कक्षा ८ छात्रा अाशिका बि.क.काे सृजना ।
14/11/2019

कक्षा ८ छात्रा अाशिका बि.क.काे सृजना ।

दाताहरुद्वारा विद्यार्थीहरुलाई स्टेशनरी वितरण पश्चात प्रधानाध्यापक ज्युबाट सम्मान गर्नु हुँदै
14/11/2019

दाताहरुद्वारा विद्यार्थीहरुलाई स्टेशनरी वितरण पश्चात प्रधानाध्यापक ज्युबाट सम्मान गर्नु हुँदै

दाताहरुद्वारा विद्यालयलाई मल्टिमेडिया सामाग्रि वितरणकाे एक झलक ।
14/11/2019

दाताहरुद्वारा विद्यालयलाई मल्टिमेडिया सामाग्रि वितरणकाे एक झलक ।

कक्षा ६ मा अध्ययनरत विद्यार्थी कुमार वि क भाईद्वारा सृजित चित्र ।
14/11/2019

कक्षा ६ मा अध्ययनरत विद्यार्थी कुमार वि क भाईद्वारा सृजित चित्र ।

Address

Thaha Municipality-3, Shikharkot Makawanpur
Daman

Telephone

+9779845070632

Website

Alerts

Be the first to know and let us send you an email when Seti Ganesh Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category