GREEN HILL School

GREEN HILL School Fully English Medium Secondary School in Pharping.

हाम्रो विद्यालयका समिप जंग के.सी. ले SEE–2082 मा उत्कृष्ट 4.0 GPA हासिल गरेकोमा हार्दिक बधाई ! साथै, SEE उत्तीर्ण सम्पूर...
12/05/2026

हाम्रो विद्यालयका समिप जंग के.सी. ले SEE–2082 मा उत्कृष्ट 4.0 GPA हासिल गरेकोमा हार्दिक बधाई !
साथै, SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल र सफल भविष्यको शुभकामना !

14/04/2026

अादरणीय अभिभावकज्युहरू, विद्यार्थी एवम् शुभचिन्तक सम्पूर्ण महानुभावहरूमा नयाँ वर्ष २०८३ काे हार्दिक मंगलमय शुभकामना ।
- प्रिन्सिपल तथा शिक्षक परिवार, ग्रीनहिल स्कुल ।

10/04/2026

अादरणीय अभिभावकज्यू,
यहि अाउँदाे नव वर्ष २०८३ काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै वार्षिक परीक्षाकाे परीक्षाफल यहि वैशाख ५ गते शनिबार हुने व्यहाेरा जानकारी गराउँदछाैं ।

13/09/2025

भाेलि भाद्र २९ गते अाईतबारबाट विद्यालय पुर्णरूपमा संचालन हुनेछ ।

04/10/2024

अाज शुक्रबार स्कुल संचालन हुनेछ । हिजोको परीक्षा अाज हुनेछ ।

03/10/2024

वर्षाकाे कारण अाजकाे परीक्षा स्थगित गरिएकाे छ । अाज स्कुल विदा हुनेछ ।

30/09/2024

यस विद्यालयमा भाेलि १५ गते मंगलबार शुरू हुने भनिएकाे परीक्षा पर्सि १६ गते बुधबार बाट संचालन हुनेछ । विषम परिस्थिति भएमा पुनः जानकारी गराईनेछ ।

16/04/2024
13/04/2024

नव वर्ष २०८१ काे उपलक्ष्यमा हाम्रा समस्त विद्यार्थी , अभिभावक , शिक्षाप्रेमि , शुभचिन्तक महानुभावहरूमा सु-स्वास्थ्य एवम् उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

Hearty Congratulations!दक्षिणकाली नगरपालिका वडा नं ८ र दिपश्री क्रियटिभ मिडियाकाे संयुक्त अायाेजनामा सम्पन्न छैमले ट्याल...
13/02/2024

Hearty Congratulations!
दक्षिणकाली नगरपालिका वडा नं ८ र दिपश्री क्रियटिभ मिडियाकाे संयुक्त अायाेजनामा सम्पन्न छैमले ट्यालेन्ट साे- सिजन २ मा यस ग्रीनहिल स्कुलबाट सहभागी भै ८ वटा विधाहरूमध्ये ६ वटा विधाहरूमा उपाधी जित्न सफल विद्यार्थी भाइबहिनीहरू क्रमशः समीप जंग के.सी कक्षा ८ (Show Winner, Best Leadership), सुभेच्छा भण्डारी कक्षा १० (2nd Runner Up, Most Talented, Best Ramp Walk) र रिशिका बस्नेत कक्षा ३ (Miss Cute) लाई विद्यालय, शिक्षक/शिक्षिका तथा समस्त Green Hillians काे तर्फबाट मुरीमुरी वधाई छ । साथै अायाेजक संस्थाहरू र शुभचिन्तक महानुभावहरूमा धेरै धेरै धन्यवाद छ ।

Address

Kathmandu
Dakshinkali
01

Telephone

+97714710363

Website

Alerts

Be the first to know and let us send you an email when GREEN HILL School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to GREEN HILL School:

Shortcuts

Share

Category