Ghyampadevi basic school

Ghyampadevi basic school school

४६ अौ जन्माेत्सवका केही झलकहरू २०८० चैत्र २१ बुधवार ।
03/04/2024

४६ अौ जन्माेत्सवका केही झलकहरू २०८० चैत्र २१ बुधवार ।

पदयात्रा (कटुवलदह, द्रुत मार्ग ,करूणामय मन्दिर र स्थानिय प्रविधि मा पानी घट्टालाई विद्युतबाट सञ्चालन अवलाेकन २०८० चैत्र ...
16/03/2024

पदयात्रा (कटुवलदह, द्रुत मार्ग ,करूणामय मन्दिर र स्थानिय प्रविधि मा पानी घट्टालाई विद्युतबाट सञ्चालन अवलाेकन २०८० चैत्र २ गते शुक्रबार।

यस विद्यालयकाे शिक्षक श्री लाल प्रसाद अधिकारीले शिक्षक सेवा आयाेगकाे सबै तह उतिर्ण गरेकाेमा बधाई तथा उत्तराेत्तर प्रगतिक...
09/03/2024

यस विद्यालयकाे शिक्षक श्री लाल प्रसाद अधिकारीले शिक्षक सेवा आयाेगकाे सबै तह उतिर्ण गरेकाेमा बधाई तथा उत्तराेत्तर प्रगतिकाे शुभकामना व्यक्त गर्दछाैँ।
विद्यालय परिवार ।

saptahil khelkud samapan tatha puraskar bitaran samaroha 2079.09.19
04/01/2023

saptahil khelkud samapan tatha puraskar bitaran samaroha 2079.09.19

sabai abhibhawak , vidyarthiharu tatha sikshakharu ko lagi suchana.2079.09.19
03/01/2023

sabai abhibhawak , vidyarthiharu tatha sikshakharu ko lagi suchana.2079.09.19

07/06/2022

Yes bidhyalayako naniharuko nagar stariya dance pratiyogita. Chhoto samayma gareko kaam.

17/05/2022

यस विद्यालयमा शैक्षिक सत्र २०७९ काे लागि कक्षा नर्सरी देखि ८ सम्म नयाँ भर्ना खुल्याे । आफ्नाे वालवालिकाकाे जन्म दर्ता सहित विद्यालय समयमा विद्यालयमा पाल्नु भै आफ्नाे वालवालिकाकाे नाम दर्ता गराउनु हुन अनुराेध गर्दछ ।

17/05/2022

यस विद्यालयमा शैक्षिक सत्र २०७९ काे नयाँ भर्ना खुलिसकेकाे छ वालवािलकाहरूकाे जन्मा दर्ता सहित विद्यालयमा सम्पर्क गर्नु हुन विनम्र अनुराेध गर्दछ ।

08/05/2022

जेष्ठ ३ गते देखि विद्यालय नियमित खुल्ने भएकाेले आफ्ना वालवालिकाहरूलाई समयमै विद्यालय ल्याउनु भै नाम दर्ता गरिदिनुहुन हार्दिक अनुराेध गर्दछ ।
श्री घ्याम्पादेवी विद्यालय परिवार ।

प्रतिकुल माैसम तथा नेपाल सरकार गृह मन्त्रालयकाे सार्वजनिक बिदा अनुसार भाेलि मिति २०७८ ।०९।१५गते विद्यालय बन्द रहने सबैमा...
29/12/2021

प्रतिकुल माैसम तथा नेपाल सरकार गृह मन्त्रालयकाे सार्वजनिक बिदा अनुसार भाेलि मिति २०७८ ।०९।१५गते विद्यालय बन्द रहने सबैमा जानकारी गरिन्छ ।
विद्यालय प्रशासन

अभिभावक भेला सम्पन्न २०७८ मार्गशीर्ष २४ शुक्रबार
10/12/2021

अभिभावक भेला सम्पन्न २०७८ मार्गशीर्ष २४ शुक्रबार

Address

Fast Track
Dakshinkali

Alerts

Be the first to know and let us send you an email when Ghyampadevi basic school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ghyampadevi basic school:

Shortcuts

Share

Category