दैलेख टेक्निकल स्कुल

दैलेख टेक्निकल स्कुल

Share

२०६८ साल देखि प्राबिधिक तथा स्वास्थ शिक्षामा निरन्तर अग्रसर

04/12/2025
19/11/2025

HURRY UP !!!! LAST OPPORTUNITY FOR THIS YEAR

यस दैलेख टेक्निकल स्कुलमा सिमित सिटमा सामान्य चिकित्सा (HA) तथा मेडिकल ल्याव टेक्निसियन(CMLT) मा भर्ना खुलेको हुनाले समय मै आफ्नो सिट सुरक्षित गर्नुहोला
सम्पर्क
089410136
9767884372 whatsapp
DILEKH TECHNICAL SCHOOL,NARAYAN-1,DAILEKH

10/10/2025

SEE तथा SEE ग्रेड वृद्धिमा पास भएका सम्पूर्णले सामान्य चिकित्सा (HA) मा भर्ना हुने अन्तिम मौका न गुमाउनु होला।
दैलेख टेक्निकल स्कुल
नारायण न.पा.-१,दैलेख
☎ 089410136
📱 9767884372 whatsapp

27/09/2025

SEE ग्रेड वृद्धि पास सम्पुर्णको लागि स्वास्थ शिक्षा क्षेत्रमा अध्ययनको लागि सुवर्ण अवसर
दैलेख टेक्निकल स्कुल
नारायण न.पा.-१,दैलेख
☎️089-410136
📱9767884372

22/09/2025

विजयादशमी (वडा दशै ) को सम्पुर्ण विद्यार्थी भाई बहिनी एवं सम्पुर्ण अभिभावक ,शिक्षक कर्मचारी मा मंगलमय शुभकामना 🙏🙏🙏💐💐💐

17/09/2025

जय हो बाबा बिश्वकर्मा 🙏🙏🙏🙏

14/09/2025

सिमित सिटमा भर्ना खुल्यो।
PASS LIST तथा WAITING LIST पर्नु भएका तथा भर्ना हुन बाकि रहनु भएका एवं फाराम भर्न छुटेका लागि HA तथा CMLT मा भर्ना हुने सुवर्ण अवसर !!!
दैलेख टेक्निकल स्कुल
नारायण-१,दैलेख
☎️ 089-410136
📱 9767884342 Whatsapp

12/09/2025

शुभकामना 💐💐💐💐

04/09/2025

HA / PHARMACY / NURSING को PASS LIST / WAITING LIST मा नाम छ तर भर्नाको लागि सिट पाउनु भएको छैन भने अब HA / CMLT मा कर्णाली प्रदेशमै उत्कृस्ट नतिजा दिदै आएको दैलेख टेक्निकल स्कुलमा केहि सिटको लागि भर्ना खुलेकोछ। भर्नाको लागि सिघ्र सम्पर्क गर्नुहोला।
दैलेख टेक्निकल स्कुल
नारायण न.पा.-१ , दैलेख
सम्पर्क ☎️089410136
Whatsapp 9767884372

27/08/2025

NURSING/HA/PHARMACY को छात्रवृतिमा तथा पुर्ण शुल्कियको Waiting list /Pass list मा नाम छ तर कहाँ पढ्ने भनेर चिन्तित हुनुहुन्छ भने CTEVT को ३ बर्षे DIPLOMA IN GENERAL MEDICINE (HA) तथा LAB TECHNICIAN (CMLT) मा भर्ना हुनको लागि कर्णाली प्रदेशमै उत्कृस्ट नतिजा दिदै आएको दैलेख टेक्निकल स्कुलमा सिधै भर्ना को अवसर न गुमाउनु होला।
दैलेख टेक्निकल स्कुल
सम्पर्क ☎️०८९-४१०१३६

Want your school to be the top-listed School/college in Dailekh?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Narayan Municipality/1 Purano Bazar
Dailekh