Rain Devi Secondary School

Rain Devi Secondary School

Share

page

26/11/2023

कक्षा ९ काे रजिष्टेशन फाराम र कक्षा १० काे परीक्षा आवेदन फाराम खुलेको छ है ।

06/07/2023

कक्षा ११ नतिजा २०७९ ।

03/05/2023

कक्षा १२ काे प्रबेशपत्र यहि मिति २०८०-०१-२४ गते श्री रैनादेवी मा बि टाटामाखु दैलेखमा बितरण हुने जानकारी गराइन्छ ।

05/02/2023

कक्षा ११ र १२ काे फाराम भर्ने सम्बन्धि सुचना
श्री रैनादेवी माध्यमिक बिधालय टाटामाखु दैलेखमा २०७९ सालमा कक्षा १२ मा नियमित र कक्षा ११ र १२ मा आंशिक बिध्यार्थीहरूलाइ यहि मिति २०७९।१०।२७ सम्म परीक्षा आवेदन फाराम भर्नुहुन याे सुचना प्रकाशित गरिएकाे छ ।
२०७२,२०७३,२०७४ र २०७५ का परीक्षार्थीका लागि याे अन्तिम बर्ष रहेकाे ब्यहाेरा जानकारी गराइन्छ ।

- थप जानकारीका लागि ९८४८२१३७४६
मा सम्पर्क गर्नुहाेला ।
२०७८ सालमा कक्षा १२ मा नियमित रूपमा परीक्षा दिएका परीक्षार्थी हरूले तपशिल अनुसारकाे बिषय फाराम भर्नुपर्ने छ ।

05/01/2023
01/10/2020

यस बिद्यालयमा एस इ इ को ग्रेडसिट र प्रोभिजनल आएको कुरा सम्पूर्ण विद्यार्थी लाई जानकारी गरिन्छ !!!

02/07/2020

श्री रैनादेवी मा•वि• टाटामाखु दैलेखमा मिति २०७७/०३/१९ गते छात्रवृत्ति बितरण ,छुट भर्ना ,पाठ्यपुस्तक बितरण भएकाले सम्बन्धित सराेकारवाला सबैमा जानकारीका लागि अनुराेध छ ।

12/05/2020

अाधारभुत तह कक्षा 8 नतिजा 2076

Want your school to be the top-listed School/college in Dailekh?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dailekh