12/05/2026
हार्दिक बधाई !
This page has been created to notify various information related to education
12/05/2026
हार्दिक बधाई !
22/02/2025
हार्दिक बधाई सर :
यस बिद्यालयका सहायक प्राधनाध्याक श्री देबबहादुर थापा बिजया मावि दुल्लुमा मावि तह द्वितीय अनुदान दरबन्दीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!! यस बिद्यालयमा रहदा तपाईंले गरेको सेवा, सम्पादन गरेको जिम्मेवारी र प्रदर्शन गर्नुभएको सुब्यवहारको बिद्यालयले उच्च मुल्याङ्कन गर्दछ र थप प्रगतिको कामना समेत गर्दछ ।
21/12/2024
Huge Congratulations Nikash!!! We have felt pride!!!
08/11/2024
हार्दिक बधाई बासुदेब!!! असल रास्ट्रसेवा: सफल जिवनसहित थप प्रगतिको शुभकामना!!!
SEE ग्रेडवृद्धि परिक्षामा सहभागि तपशिलका बिद्यार्थि तपशिलको ग्रेड ल्याई सफल भएकोमा बधाई!!!
०६५०२२७२J धनरुपा शाहि २.६१
०६५०२२७७O हस्तबहादुर शाहि २.९०
०६५०२२८०R कलम कठायत २.५३
०६५०२२८१S कमल बिक २.७०
०६५०२२८४V खगेन्द्र बिक २.७५
०६५०२२९२D नमराज शाहि २.९०
०६५०२२९६H प्रकश शाहि २.६८
०६५०२२९७I प्रकाश शाहि २.१९
०६५०२३०२N रमेश ब. शाहि २.४४
०६५०२३०५Q सन्देश शाहि ३.२४
०६५०२३१४Z सुशिला शाहि २.८१
०६५०२३१६B उपेन्द्र शाहि २.४२
17/09/2024
हार्दिक श्रद्धाञ्जली😥!!!
यस विद्यालयका पुर्व विद्यालय ब्यवस्थापन समिति सदस्य तथा यस बिध्यलयका पुर्ब विद्यार्थीहरु बिजय,हिमानि, ललित कठायतका परम पिताज्यु आदर्णिय ब्यक्तित्व बिष्णु कठायतको अल्पायु मै असमायिक निधन भएको प्रति बिद्यालय परिवार स्तब्ध छ । वहाँको मृतात्माको स्वर्गवासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुखद घडिमा शोकाकुल परिवार तथा आफन्तजनप्रति धैर्यधारण गर्ने शक्तिको प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं !!!
मिलनसार,समाजसेवी, शिक्षाप्रेमि तथा बौद्धिक ब्याक्तित्व वहाँको स्वर्गारोहणले समाजका सम्पुर्ण क्षेत्रमा अपुरणिय क्षति पुगेको महशुस भएको छ । साथै वहाँले पुर्याउनु भएको सामाजिक योगदानले वहाँ हाम्रो मानसपटलमा सधै अमर रहि रहनु हुनेछ !
28/07/2024
SEE पुरक परिक्षार्थिको जानकारिका लागि .....
02/07/2024
हार्दिक बधाई!!!
मालिका माबी ठिमुरेको वि.ब्य.स.अध्यक्ष पदमा निर्वाचित जिरबहादुर शाही र वहाँ नेतृत्वको पुरै समितिलाई हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना !!!
27/06/2024
हार्दिक बधाई !!!
माध्यमिक शिक्षा परीक्षा २०८० मा उत्तीर्ण भाईबहिनीलाई हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना!!!
१. सुरेन्द्रबहादुर शाही जि.पि.ए. २.९०
२.मामसरी बि.क. जि.पि.ए. २.८०
23/04/2024
हाम्रो पुर्ब बिध्यार्थी जो बिध्यालय तह देखि नै साङ्गितिक क्षेत्रमा चासो राख्दथे । उनी अहिले उनको चाहानाको क्षेत्रमा नै संघर्षरत रहि साङ्गितिक यात्राको थालनी गरेका छन । उनको साङ्गितिक यात्राले सफलताको शिखर चुमोस, हार्दिक शुभकामना !!! उनलाई उच्छ मनोबल तथा थप प्रेरणाको लागि सबैले माया गरि दिनु हुन अनुरोध गर्दछौं🙏
!!!
डेकेन्द्रले दैलेखतिर लान्छु भन्दा बालिका लाजले भुतुक्कै | Dekendra Bishwokarma vs Balika Tamang 🎼 Original Song: ONGKONG SINGAPORE KO♬ Vocal:- Sh*tal GuurngNirjala Gurung♬ Lyrics:- Sitaram Pariyar♬ Music:- Govinda Pangeni_______________________________...
18/04/2024
हार्दिक बधाई तथा शुभकामना!!!
हाम्रो प्रा.वि. तह तृतीय श्रेणी शिक्षक चेतन खड्का वैवाहिक बन्धनमा बाधिनु भएको छ । वहाँको सुन्दर जोडिलाई हार्दिक बधाई तथा सफल र सुखद दाम्पत्य जिवनको शुभकामना !!!