Shree Phoolbari Vidhya Mandir

Shree Phoolbari Vidhya Mandir

Share

ADMISSION OPEN FOR 2083

Photos from Shree Phoolbari Vidhya Mandir's post 17/05/2026
17/05/2026

“नेतृत्व त्यही सफल हुन्छ,
जहाँ जिम्मेवारी, अनुशासन र सोच बलियो हुन्छ ।

फणेन्द्र थापा

Photos from Shree Phoolbari Vidhya Mandir's post 09/04/2026

विदाई भनेको अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो।
कक्षा १० का विद्यार्थीहरूलाई आगामी जीवनका प्रत्येक पाइला सफल रहोस् भन्ने शुभकामना।
तपाईंहरूको सफलतामा हाम्रो विद्यालय सधैं गर्व गर्नेछ।

16/03/2026

आजको बिहानी सभामा प्रिय विद्यार्थी भाइबहिनीहरूले सांस्कृतिक तथा आध्यात्मिक मूल्यलाई उजागर गर्ने उद्देश्यले “श्रीकृष्ण गोविन्द हरे मुरारे” भजन प्रस्तुत गर्नुभयो। यस प्रस्तुतिले सम्पूर्ण वातावरणलाई शान्त, सकारात्मक र प्रेरणादायी बनाएको अनुभूति भयो।
हाम्रो विद्यालयमा विविध संस्कृति, परम्परा र आस्थाप्रति सम्मान गर्दै विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र संस्कार विकास गर्ने वातावरण निर्माण गर्ने निरन्तर प्रयास भइरहेको छ। प्रिय विद्यार्थीहरूको यस सुन्दर प्रस्तुतिका लागि हार्दिक धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना। फणेन्द्र थापा

03/03/2026

Grade Nine, Gaurav Bhurtel, confidently delivered an informative presentation on the topic of Election in Nepal, clearly explaining the democratic process and the importance of voting in nation building. फणेन्द्र थापा

02/03/2026

Grade Eight, Sugam Koirala, confidently delivered a vibrant presentation on the Festival of Holi, beautifully highlighting its cultural significance, traditions, and the message of unity and joy.

22/01/2026
15/01/2026

शुभकामना।।

Photos from Shree Phoolbari Vidhya Mandir's post 11/01/2026

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखी आयोजित नौ मासिक बैठक सफलतापूर्वक सम्पन्न।
यस महत्वपूर्ण बैठकलाई सार्थक बनाइदिनु हुने सम्पूर्ण आदरणीय शिक्षकज्यूहरू, विद्यालय कर्मचारीज्यूहरू तथा उपस्थित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
सबैको निरन्तर सहयोग, समर्पण र एकताले विद्यालय अझ उचाइमा पुग्ने विश्वास लिएका छौं।” फणेन्द्र थापा

Want your school to be the top-listed School/college in Dailekh?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Narayan Municipality/6
Dailekh