26/12/2025
अाज मिति २०८२/०९/११ मा दोस्रो त्रैमासीक परीक्षा नतिजा प्रकाशित हुुदै
Hillside English Medium School Dullu 4 Dailekh
26/12/2025
अाज मिति २०८२/०९/११ मा दोस्रो त्रैमासीक परीक्षा नतिजा प्रकाशित हुुदै
19/10/2024
स्व.कमल कार्कीको सम्झनामा बुबा खगेन्द्र बहादुर कार्कीले हिलसाइड बोर्डिङ स्कुलमा नेपाली स्टयाण्ड सहितको झण्डा प्रदान गरेकोमा धन्यवाद प्रकट गर्दछौं
03/10/2024
02/10/2024
सम्पूर्ण अभिवाबक तथा बिद्यार्थी गणमा विजया दशमी शुभकामना
08/09/2024
दुल्ल न पा वडा न २ का खगेन्द्र कार्कीको छोरा हाम्रो बिद्यालयमा अध्यानरत छात्र बर्ष ११ का कमल कार्की को मिति २०८१ भाद्र २० गतेका दिन भएको अकल्पनीय निधनप्रति हाम्रो बिद्यालय परिवार शोक प्रकट गर्दै समबेदना ब्यक्त गर्दछौं ।
05/09/2024
यश बिद्यायालयको कक्षा ३ को लगनशील ,बफादार बिद्यार्थी कमल कार्कीको काठमाडौं हस्पिटलमा अचानक मृत्युका कारण यो बिद्यालय मर्माहत भएको छ बाबु तिम्रो अात्माले शान्ति पावस र परिवारलाई धैर्यधारण गर्ने भगवानले शक्ति प्रदान गरुन
05/04/2024
नयाँ बर्ष २०८१ को सम्पूर्ण अभिभावक तथा बिद्यार्थी भाईबहिनीहरुमा शुभकामना का साथै हाम्रो यश हिलसाइड ईङ्लिस मिडियम बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८१ नयाँ भर्ना यहि मिति २०८० चैत्र २२ देखि २०८१ बैशाख ०९ गतेसम्म खुलेको जानकारी का साथै कक्षा संचालन २०८१ बैशाख १० गतेदेखि संचालन हुने कुरा जानकारी गराउँदछौँ।
10/11/2023
दिपावली तथा छटपर्व २०८० को अभिभाबक तथा मित्र जनहरुमा हार्दिक मंगलमय शुभकामना छ । तिहर सबैको सुखी र रमाइलो होस ।
20/10/2023
बिजया दशमीको सम्पुर्ण अभिभावक तथा शुभचिन्तक हरुमा हार्दिक मंगलमय शुभकामना
06/04/2023
यहि मिति २०७९ चैत्र २० गतेदेखि २०८० बैसाख ४ गतेसम्म हुने भर्ना अभियानमा अाफ्ना बालबालिकाहरुकोभर्ना गरि बालबालिकाको भबिस्य उज्ज्वल बनाउन अनुरोध गर्दछौं ।
( बच्चा हजुर दिनुहोस शिक्षा हामी दिन्छौं )
हिलसाईड ई मि परिवार