-गृहकार्य दिदा पनि यातना भो रे।
- गृहकार्य नगरेको कुरा बाउ आमालाइ भन्दिन्छु भन्दा नि यातना भो रे।
-किन छाडा भइस् अनुशासनमा बस् भन्दा नि यातना भो रे।
- गल्ति गरेको बेला छोराछोरी जस्तो सम्झेर एकदुइ लपेटा दिदा पनि यातना भो रे।
भोलि कपाल काटेर आउ , नत्र गेटबाट फिर्ता गरिन्छ ,भन्दा पनि यातना भो रे।
- बिद्यालयको पोषाक लगाएर आउ, समय मै आउ भन्नु पनि यातना भो रे।
- शिक्षक र अभिभावकलाइ सम्मान गर्नुपर्छ मुख लाग्न हुन्न। आचारसंहिता पालन गर भन्दा नि यातना भो रे।
होइन ओइ , तपाइका छोराछोरीको वकालत नगर्नुस अब। तपाइका बच्चाको शिक्षा र अनुशासनको ठेक्का लिन सक्दैनौ हामीले। घरमै राख्नुस् र सरकारलाइ घरघरमा शिक्षक पठाउने माग गर्नुस्। आफु पनि संगै बस्नुस। छोराछोरी सुधार्नुस्। रातभरी मोवाइलमा गेम खेलेर बस्ने अनि बिहान १०/११ बजेसम्म सुत्ने अनि तपाइले नै फोन गरेर सन्चो नभएर सुतेको छ। आज स्कुल आउन सकेन, सुतेको छ भनेर उसका खराब आचरणलाइ प्रोत्साहन गर्ने तपाइ।।अनि हामीले त्यस्ता बिरामी सुधार्नुपर्ने ? बिद्यालय सुधार केन्द्र होइन । आफ्नो बच्चा आफै सुधार्नुस्। हामी केयर टेकर होइनौँ ,शिक्षक हौँ। औपचारिक शिक्षाका संवाहक हौँ।
Ashish kumar Dhami
स्वागत छ यहाँ लाई🙏🙏
25/11/2025
उचाइ अनुसार तौलको अनुपात
खेल्लु पड्यो लड्डु पड्यो जित्तु पड्यो।
Congratulation suderpashim Royals 🤘👏
04/11/2025
Good morning ❤️🙏🙏
18/09/2025
ज्ञान,विज्ञान,सीप,उद्यम र मौलिकत्ता।
साझेदारी र प्रगतियुक्त सक्षमता।।
भन्ने मुल नाराका साथ आज मनाउनलागियाको
राष्ट्रिय शिक्षा दिवसको २०८२ को सम्पूर्ण शिक्षा प्रेमिलाइ हार्दिक मङ्गलमय शुभकामना ।।
14/09/2025
वालवालिकामा लगानी ।
सुनिश्चित भविष्यको थालनी ।।
६१औ राष्ट्रिय वालदिवसको शुभकामना ।।।।
11/01/2025
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना !!!
31/08/2024
Shout out to my newest followers! Excited to have you onboard! Tara Dhami, Mahesh Bohara
16/07/2024
शिक्षक पदपुर्तिसम्बन्धी बार्षिक कार्यतालिका २०८१
#मा.बि लाइसेन्स खुल्ने=साउन
#नि मा बि लाइसेन्स खुल्ने= भाद्र
-----------------------शिक्षक---------बिज्ञापन २०८१-------
#मा.बि बिज्ञापन =पुस
#नि.मा.बि बिज्ञापन =फागुन
#प्रा.बि बिज्ञापन =बैशाख
-----------------------------------------२०८० को पुरानो --------------
#माबी नतिजा =श्रावण /भाद्र
#नि .मा.बि नतिजा =मंसिर
#प्राथमिक तह नतिजा =पुस (बिषयगत)
15/07/2024
नयाँ मन्त्रीमण्डल
नियुक्त मिति 2081/03/31
14/07/2024
प्रधानमन्त्रीमा केपी शर्मा ओलि नियुक्त ।
मिति २०८१ असार ३० गते ।
#समसामयिक
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Alital
Dadeldhura
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |