25/09/2020
बिधी र बिधान भन्दा माथी कोइ नि छैन हेक्का रहोस
Nepal students union Dadeldhura is a group of young democrats and is a local student wing of Nepali Congress.
25/09/2020
बिधी र बिधान भन्दा माथी कोइ नि छैन हेक्का रहोस
15/03/2018
बधाई छ!!नेपाली cricket team अनि सम्पूर्ण शुभेच्छुकहरूलाई!!!
30/01/2018
https://himalayapost.com/archives/29959
वृद्धभत्ता ६५ वर्षमा झार्नु सरकारको अत्यन्तै सराहनीय कार्य हो : नैनसिंह महर नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ उच्चस्तरीय प्रतिनिधिमण्डलसहित भारतले सीमा मिचेको भनिएको ठाउँ वीरगञ्जको .....
30/01/2018
हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलूक दुई चार सपूत मरेर नगए।
देश र राष्ट्रका खातिर आफ्नो जिवन योगदान दिने सम्पूर्ण ज्ञात -अज्ञात सहिद प्रति हार्दिक श्रध्दा एवंम् सम्मान प्रकट गर्न चाहन्छु।
कांग्रेस
———
पार्टीको रुख छ
रुखका हाँगा छन्
हरेक हाँगामा गुटका गुँड छन्
गुटहरूका बीचमा लेनदेन छ, सौहार्दता छैन
अन्तर्घात छ, अन्तरसम्बन्ध छैन
तर नारा सुन्दर छ-
‘सबैलाई जोड्ने कांग्रेस’
10/01/2018
नेवी सङ्ह द्वार उपत्यकाका कलेजमा बृहत हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
07/01/2018
http://thahakhabar.com/news/29528 #.WlIAGHlmaK4.facebook
तनहुँमा निर्वाचन खर्च बुझाउने पहिलो उम्मेदवार बने प्रदीप पौडेल तनहुँ : तनहुँको क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का कांग्रेस उम्मेदवार प्रदीप पौडेल जिल्लामा निर्वाचन खर्च बुझाउने...
04/01/2018
निर्वाचन परिणामबारे समीक्षा नभएको भन्दै नेविसंघको विरोध काठमाडौँ । नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबस�...
03/01/2018
विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य वीमा सुरु गर्न अध्यक्ष महरको माग काठमाडौँ– नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले देशभरका सबै स्थानीय तहमा विद्यार्थीका लागि निःशुल्क स्�...
03/01/2018
jaya nwpal