29/06/2025
सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
आज मिति -२०८२/०३/१५ गते बिहानबाट ७-८ बजे गणित ८-९ बिज्ञान र ९-१० बजे अङ्ग्रेजी बिषयको कक्षा सुरु भइसकेको जानकारि गरिन्छ ।
अल्फा बिटा ईन्स्टिच्युट,परिवार (9858753338,9848728591,9848768010)
27/06/2025
SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा शुभकामना छ ।
17/08/2023
Today class start +2 Account,English & Economic
14/07/2023
#अल्फा_बिटा_एजुकेसनल_ईन्स्टिच्युटमा SEE का ग्रेड सुधार सहजिकरण कक्षाहरु विहान ६ वजे वाट निरन्तर भै रहेकाे जानकारि गरिन्छ ।
गणित विहान ६:०० देखि ७:०० वजे सम्म
गणित विहान ७:०० देखि ८:०० वजे सम्म
गणित शाँझ ४:१५ देखि ५:३० वजे सम्म
गणित शाँझ ५:३० देखि ६:३० वजे सम्म
बिज्ञान विहान ८:०० देखि ९:०० वजे सम्म
अङ्ग्रेजी विहान ६:०० देखि ७:०० वजे सम्म
अतिरिक्त गणित ७:०० देखि ८:०० वजे
निम्न कक्षा धमाधम संचालित रहेको कुरा सम्पुर्ण विद्यार्थी भाइबहिनिहरु तथा अभिभावक बर्गमा सहर्ष जानकारी गराइन्छ।
अल्फा विटा नै किन ?
विगत एक दसक देखि सेवा दिदै अाइरहेकाे विश्वासिलाे एक मात्र संस्था
दक्ष्य, अनुभवि र विश्वासिला प्रशिक्षणहरु वाट कक्षा गराइने
कक्षाकाेठा माैसम अनुसार फ्यान, हिटर रहेकाे
२४ सै घण्टा सि सि क्यामेराकाे निगरानि रहेकाे
प्राेजेक्टरकाे माध्यम वाट कक्षा गराइने
अाफ्नै व्यवस्थित अफिस र कक्षाकाेठा रहेकाे
शुद्ध पिउने पानी डिस्वेन्चर द्वारा ताताे चिसाे पानी काे व्यवस्था रहेकाे
प्रतेक कक्षामा प्रि टेस्ट गराउन प्राेजेक्टर जडान गरिएकाे
सम्पर्क का लागि : 985-8753338, 9848560338,
9848768010
13/07/2023
SEE ग्रेड सुधार सहजिकरण कक्षा बिहान 6:00 बजे देखि यस #अल्फा_बिटा_एजुकेसनल_ईन्स्टिच्युटमा गणित ,बिज्ञान ,अङ्ग्रेजी र अतिरिक्त गणितका कक्षा धमाधम संचालित रहेको कुरा सम्पुर्ण विद्यार्थी भाइबहिनिहरु तथा अभिभावक बर्गमा सहर्ष जानकारी गराइन्छ।
सम्पर्क 985-8753338 / 9848560338
9848768010
07/07/2023
कक्षाहरु सुरु भैसकेको जानकारि गरिन्छ ।