24/07/2026
परिक्षा आवेदन फाराम भर्ने बारे को सूचना
९८५८७५३१७०
०९६४२०९१८
Let's join hand to build better Nation
24/07/2026
परिक्षा आवेदन फाराम भर्ने बारे को सूचना
९८५८७५३१७०
०९६४२०९१८
30/06/2026
परिक्षा आवेदन फाराम स्थगित सम्बन्धि सुचना
21/06/2026
फाराम भर्ने बारे संशोधित सुचना
17/06/2026
यस कलेज मा अध्ययनरत डिप्लोमा तह मेडिकल ल्याब टेक्नोलोजी संकाय प्रथम,दोस्रो र तेस्रो बर्ष नियमित र आंशिक तर्फ का प्रशिक्षार्थी लाई फाराम भर्न हुन सुचित गरिन्छ
थप जानकारी को लागि-९८४८८०५१७०
०९६४२०९१८
12/05/2026
🎓 SEE उत्तीर्ण विद्यार्थीहरूका लागि सुनौलो अवसर!
CTEVT अन्तर्गत स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ?
अब White Park College Amargadhi 05 Dadeldhura मा निम्न कार्यक्रमहरूमा भर्ना खुला भएको छः
✅ Diploma in Medical Lab Technology
✅ Prediploma in Veterinary Science
in Civil Engineering
in Survey Engineeri
अनुभवी शिक्षक टोली, उत्कृष्ट शैक्षिक वातावरण तथा प्रयोगात्मक शिक्षासहित आफ्नो स्वास्थ्य क्षेत्र ,ईन्जिनियरिङ्ग क्षेत्र र को करियर आजैबाट सुरु गर्नुहोस्।
📌 सीमित सिट उपलब्ध
📌 SEE पास गरेका विद्यार्थीहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क: ९८५८७५३१७० 9858753170
in civil Engineering Medical Lab Technology # Pass
12/05/2026
SEE पास गर्नुभएको छ?
ग्रेड जे सुकै आए पनि अब CTEVT मान्यता प्राप्त १८ महिने प्राविधिक कोर्स पढ्न सकिने सुनौलो अवसर!
SEE/SLC पछि के गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने व्हाईट
पार्क कलेज डडेलधुरा बाट सुरु गर्नुहोस् तपाईंको प्राविधिक यात्रा — CTEVT मान्यता प्राप्त कोर्सहरूमा भर्ना खुला भै सकेको छ
हाम्रा कार्यक्रमहरू
✅ अमिन (Amin):४०सिट
✅ सिभिल सब-ओभरसियर :४०सिट
✅ भेटेनरी साईन्स:४०सिट
#डिप्लोमा ईन मेडिकल ल्याब टेक्नोलोजि:३०सिट
🌟 त्यस्तै हाम्रा विशेषताहरु
🔸 अनुभवी र दक्ष प्रशिक्षकबाट कक्षा सञ्चालन
🔸 पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था
🔸 प्रयोगात्मक कक्षाका लागि आवश्यक सबै उपकरण उपलब्ध
🔸 शैक्षिक भ्रमणको व्यवस्था
🔸 योग्य विद्यार्थीका लागि छात्रवृत्ति पनि उपलब्ध
सीट संख्या सीमित: केवल ४० जना विद्यार्थी हरु मात्र भर्ना गरिनेछ!
ढिला नगरौं — आजै सम्पर्क गरौं! व्हाईटपार्क कलेज डडेलधुरा
सम्पर्क: नम्बर
०९६-४२०९१८,९८५८७५३१७०,९८४८८८९७६४,९८४१६५३१७०
08/05/2026
✅ CTEVT द्धारा सम्बन्धन प्राप्त यस व्हाईत पार्क कलेज डडेलधुरा मा शैक्षिक सत्र २०८३/०८४ का लागि विभिन्न ३ बर्षे तथा १८ महिने कार्यक्रमहरूमा भर्ना अभियान सुरु भईसकेको सहर्ष जानकारी गराइन्छ।
👉 हाम्रा कार्यक्रमहरू:
#३ बर्शे कार्यक्रम
✔ PCL in Lab Technician (CMLT)
#१८ महिने तर्फ
✔ Pre Diploma in plant Science
✔ Pre-Diploma in Survey Engineering
✔ Pre-Diploma in Civil Engineering
👉हाम्रा विशेषताहरू:
• शान्त, स्वच्छ तथा अध्ययनमैत्री वातावरण
• अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन
• आधुनिक तथा पूर्ण सुविधासहितका प्रयोगशालाहरू
• आफ्नै व्यवस्थित Library सुविधा
• सुविधासम्पन्न कलेज भवन
• सफा तथा hygienic Canteen
• खेलकुदका लागि पर्याप्त खेल मैदान (Sports Ground)
• अतिरिक्त क्रियाकलाप (Extra-Curricular Activities) मा सहभागिता
• उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
• Practical (प्रयोगात्मक) सिकाइमा विशेष जोड
📍 👉 सम्पर्क:
🏫 Whitepark College Dadeldhura
📍 Amargadhi 05 Chimirikot
( बागबजार बसपार्क भन्दा २५० मिटर अगाडी)
📞 096-420918 9848805170,,9848609822, 9841653170
📧[email protected]
21/03/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
| Tuesday | 06:00 - 14:00 |
| Wednesday | 06:00 - 14:00 |