सूचना । सुचना ।। सूचना ।II
श्री गणेश माध्यमिक विद्यालय बडाल डडेल्धुरामा कक्षा ११ मा भर्ना भएका र भर्ना हुन बाकि सम्पूर्ण बिधार्थी भाईबहिनीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले प्रकासित गरेको सुचना अनुसार यही मिति २०८२ ०७/१४ गते सम्म राजस्व दाखिला रकम रु४००/ सहित SEE उत्तीर्ण गरेको ग्रेडसिट संलग्न गरी रजिष्ट्रेसन फाराम भर्न हुन सम्बन्धित सम्पूर्ण बिधार्थीहरुमा जानकारीका लागि अनुरोध
छ।
Ganesh Secondary School Badal, Dadeldhura
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh Secondary School Badal, Dadeldhura, School, Ganyapdhura 2 , Badal, Dadeldhura.
वैशाख १८ गते विश्व मजदुर दिवस परेको भए तापनि श्री गणेश मा वि बडालमा १८ गते विहान आठ बजे देखि विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण गरिने भएकोले सम्पूर्ण सवैलाइ जानकारी गराइन्छ।।
15/04/2025
शिक्षक महासङ्घले गरेको आह्वान बमोजिम विद्यालयमा विद्यार्थी भर्ना अभियान स्थगित गरिएको सम्बन्धी सूचना।
06/12/2024
स्वयंसेवक शिक्षक नियुक्तिका लागि विज्ञापन
10/07/2024
श्री दरपुर रूद्रवीर आ वि काेरगाँउमा अध्ययनरत दुइ जना छात्राकाे नदीमा डुवेर अकल्पनीय मृत्यु भएकाे खवरले मर्माहित भएका छाै । मृतककाे आत्मा चीरशान्ति र शाेकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलाेस भन्ने कामना गर्दछाैं ।
श्री गणेश मा वि वडालकाे वार्षिक परीक्षा २०८० काे नतिजा २०८० चैत्र १२ गते विहान १० वजे प्रकाशन गरिनेछ ।
श्री गणेश मा वि वडालकाे वार्षिक परीक्षा २०८० काे नतिजा २०८० चैत्र १२ गते विहान १० वजे प्रकाशित हुने जानकारी गराइन्छ ।
श्री गणेश मा वि वडालकाे शैक्षिक सत्र काे२०८० वार्षिक परीक्षा चैत्र १ गते विहान १० वजे देखि संचालन हुने भएकाेले साे दिन विहान ९:३० वजे नै विद्यालयमा अाइपुग्न सवै परीक्षार्थीहरूलाइ जानकारी गराइन्छ ।
श्री गणेश मा वि वडालकाे शैक्षिक सत्र २०८०काे विद्यार्थी भर्ना कार्यक्रम वैशाख ४ गते देखि वैशाख ११ गते सम्म विहान ८ वजे देखि ११ वजे सम्म हुनेछ । कक्षा १ देखि ५ काे पाठ्यपुस्तक वितरण विद्यार्थी भर्ना संगै गरिने जानकारी गराइन्छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ganyapdhura 2 , Badal
Dadeldhura
1090