सार्वजनिक बिदा सम्बन्धि सूचना
उपरोक्त सम्बन्धमा सुदुरपश्चिम प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा मिती २०८२ भाद्र १ गते ओल्के पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएकोले उक्त दिन यस विद्यालयमा पनि विदा दिने निर्णय गरिएको जानकारी सम्बन्धित सबैमा जानकारी गराइन्छ!
Pioneer Child Academy Parshuram Municipality -4 Katal Dadeldhura
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pioneer Child Academy Parshuram Municipality -4 Katal Dadeldhura, School, Parshuram Highway, Dadeldhura.
सूचना! सूचना!! सूचना!!!
भोली मिति २०८२/ ०४ / ३१ गते यस पायोनियर चाइल्ड एकेडेमीका सम्पूर्ण शिक्षक स्टाफहरुलाई स्कुलमा उपस्थित हुन अनुरोध गर्दछु साथै अन्यलाई पनि जानकारी गराउन हुन अनुरोध गर्दछु! समय बिहान ७ः३० बजे अनिवार्य रूपमा उपस्थित हुने!
प्रिन्सिपल
01/07/2025
जन्म दिनको धेरै धेरै शुभकामना उपदेश कठायत
कक्षा- ४
सुचना! सुचना!! सुचना !!!
शैक्षिक सत्र २०८२ का लागी कक्षा १ देखि कक्षा ८सम्म भर्ना भएका विद्यार्थीहरुलाई तल उल्लेखित विद्यालयको IEMIS कोडमा आफुले अध्ययन गरेको विद्यालयबाट यस Pioneer Child Academy kantipur Katal मा अध्ययन गर्न तल उल्लेखित कोडमा अनिवार्य रूपमा TRANSFER गराइ माग्न सम्बन्धित सबै विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराउदछौं अन्यथा विद्यालयबाट उपलब्ध हुने सेवा सुविधा तथा पढाईबाट बन्चित हुन गएमा विद्यालय जिम्मेवार नरहने व्यहोरा यसै सुचना मार्फत जानकारी गराउदछौं।
तपसिल-
Transfer गरिसक्नु पर्ने अन्तिम मिति : २०८२/०२/२५ गते सम्म
प्रदेश: सुदुरपस्चिम
जिल्ला: डडेलधुरा
नगरपालिका: Parshuram
EMIS Code : 730210023
विद्यालयको नाम : Pioneer Child Academy kantipur katal
साथै यस श्री Pioneer child Academy कटालबाट अन्य विद्यालयमा भर्ना भएका विद्यार्थीहरूले २०८२/०२/२५ गते सम्म अाफु अध्ययन गरिरहेकाे विद्यालयको EMIS No. र विद्यालयको नाम र ठेगाना दिई ट्रान्सफर गराइ माग्न जानकारी गरिन्छ। धन्यबाद।
Indra Singh Dhami
Principal
22/05/2025
वार्षिक कार्यतालिका
ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना
सहभागी संख्या = एकजना
सफल= एकजना
Symbol no= 813110
Final GPA = 2.82
06/05/2025
28/04/2025
We are all ready for a new academic session-2082 with lots of activities meant for the exposure and overall development of our students mentioned in our school calendar-2082.
09/04/2025
" परशुरामनगरपालिकाद्वारा सञ्चालित आधारभूत तह कक्षा ८ को परीक्षामा नगर मै उत्कृष्ट नतिजा ल्याउन सफल पायोनियर एकेडेमीका सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई। हाम्रा विद्यार्थीहरुले यो प्रमाणित गरेका छन कि पायोनियारका विद्यार्थीहरु कुनै पनि क्षेत्रमा कम छैनन्। यो उपलब्धि सबै शिक्षक शिक्षिका अभिभावक र समग्र विद्यालय परिवारको कठोर मेहनत र समर्पणको फल हो। हामीलाई गर्व छ हाम्रो विद्यार्थीहरुको सफलता र भविष्यको उज्जवल यात्रामा निरन्तर सफलता मिलोस् भन्ने शुभकामना।"
05/04/2025
नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल
05/04/2025
नगर मै उत्कृष्ठ नतिजा
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Parshuram Highway
Dadeldhura