24/07/2026
आधारभुत तह कक्षा ८ का विद्यार्थी र उनिहरूका अभिभावकहरू सँग अन्तरक्रिया कार्यक्रममा।
Bhageshwor Secondary School was established in 2004 B.S. It is located at Amargadhi 8, Tantar
Dadeldhura.
24/07/2026
आधारभुत तह कक्षा ८ का विद्यार्थी र उनिहरूका अभिभावकहरू सँग अन्तरक्रिया कार्यक्रममा।
17/07/2026
कक्षा ११ मा भर्ना भएका विद्यार्थी भाइ बहिनीहरुको स्वागत तथा अभिमुखिकरण कार्यक्रम।
13/07/2026
२०८१ सालको नियमित तर्फको परीक्षामा उत्तीर्ण हुननसकेका र २०८२ मा आंशिक परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरुले ग्रेडसिट एकीकृत गराउने सम्बन्धी अत्यन्त जरुरि सुचना
12/06/2026
आदरणीय मेडम,
सेवा निवृत्त जीवन सुख, शान्ति, सुस्वास्थ्य र पारिवारिक खुसीले भरिपूर्ण रहोस्। तपाईंको आगामी जीवनयात्रा अझ सुखद, सम्मानित र उत्साहपूर्ण बनोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ। 🌹💐
विद्यालयमा रहँदा शिक्षा, अनुशासन र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा पुर्याउनुभएको अमूल्य योगदान सधैँ स्मरणीय रहनेछ। सेवा निवृत्त भए पनि तपाईंको अनुभव, मार्गदर्शन र सद्भाव विद्यालय परिवारका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।
साथै, आगामी दिनहरूमा पनि विद्यालयले तपाईंको अमूल्य साथ, सहयोग र सुझावको अपेक्षा गरिरहनेछ।
हार्दिक सम्मान तथा सफल, सुखद र मंगलमय सेवा निवृत्त जीवनको शुभकामना, आदरणीय मेडम। 🎊🎊🎊🎀🎀🎀🎈🎈🎁🎁🎁🎉🎉🎉🌺🙏💖
08/06/2026
Bhageshwor Family.
04/06/2026
14/05/2026
SEE 2082 को पुरक परीक्षाको परीक्षा तालिका
07/05/2026
प्राथमिक तह तृतीय श्रेणीको करार शिक्षक पदमा पुष्कर नेपाली सरलाइ स्वागत।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |