07/11/2022
ISC.AG बैजनाथ मा.बि मौरडाका दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरुको प्रोगात्मक गतिविधिबाट प्राप्त भएको सन्तोकजनक उत्पादनको बिक्रीवितरण स्तानिय बजार डडेलधुरामा नै !!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Baijanath Secondary School, Dadeldhura\श्री बैजनाथ मा. वि., डडेलधुरा, School, Amargadhi/1, Dadeldhura.
07/11/2022
ISC.AG बैजनाथ मा.बि मौरडाका दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरुको प्रोगात्मक गतिविधिबाट प्राप्त भएको सन्तोकजनक उत्पादनको बिक्रीवितरण स्तानिय बजार डडेलधुरामा नै !!
16/09/2022
Isc.Ag. 3rd year का सम्पुर्ण विद्यार्थीहरु लाई ३महिने OJT सङ्ग संगै बिद्यालयकै जमिनमा विद्यार्थीलाई capsicum खेतिको प्रयोगात्मक क्रियाकलापमा समबेश गराई संतोषजनक उत्पादन लिन सफल भएकोमा कृषि बाली बिज्ञान तर्फका प्रशिक्षक
1) सुरत ऎर
2) लक्ष्मी साउद
र सम्पुर्ण बिद्यार्थीहरु लाई धन्यवाद !!
08/09/2022
आफ्नो पहिचान बनाउने क्रममा !!
कृषि बाली बिज्ञान संखायका सम्पुर्ण शिक्षक र विद्यार्थीहरुको मेहेनतको फल.
pic: Surat Ayer.
31/07/2022
अमरगढी नगरपालिका स्तरीय घुम्ती प्र.अ. बैठक तथा अन्तरक्रिया कार्यक्रम
#श्रावण_15
कृषि बाली बिज्ञान तर्फका शिक्षक र विद्यार्थीहरुले रमाउदै सिक्दै गरेर ल्याएको परिवर्तन
I.Sc. Ag का विद्यार्थी भाइबहिनीहरु,
रमाउदै, सिक्दै
27/07/2022
भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
सम्पुर्ण SEE उत्तीर्ण बिध्यार्थी भाइबहिनीहरुमा हार्दिक बधाई ।
यस श्री बैजनाथ मा. वि. डडेलधुरा, मा I.Sc. Ag. (Ist year) का लागि नयाँ भर्ना खुलेको छ। समयमै भर्ना भइ आफ्नो सिट सुरक्षित राख्नुहोला ।
27/07/2022
कक्षा- १० (SEE) को नतिजा प्रकाशित ।
नतिजा हेर्न तलको लिन्क क्लिक गर्नुहोस ।
SEE Results Check Online in Nepal | Check your Results with Marksheet Check your SEE, +2 Results for 2078/2079 along with Marksheet from Ekantipur Results. Check Your SEE Results Online at results.ekantipur.com NOW!!
27/07/2022
SEE नतिजा हेर्ने तरिका
27/07/2022
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |