20/08/2026
जन्म दिनको लाखौ, करोडौं शुभकामना कलश ज्युलाई 🎂🎂🎂 । उहाँले
रू ११६० सहयोग गर्नुभएको छ ।
A private school enhancing education to the children of Khairahani.
20/08/2026
जन्म दिनको लाखौ, करोडौं शुभकामना कलश ज्युलाई 🎂🎂🎂 । उहाँले
रू ११६० सहयोग गर्नुभएको छ ।
19/08/2026
जन्म दिनको लाखौ, करोडौं शुभकामना साईरा राना मगर ज्युलाई 🎂🎂🎂 । उहाँले रू १००५ सहयोग गर्नुभएको छ ।
18/08/2026
Happy Birthday To our Lovely Students 🎂🎂🎂
18/08/2026
Beautiful Flowers with Beautiful Pictures in little hands. Nag Panchami 2083
17/08/2026
Happy Birthday 🎂🎂🎂
17/08/2026
Notice
Teacher Wanted.Teacher should meet these below criteria.
सूचना
आदरणीय अभिभावकज्यू,
आज मिति २०८३/०५/१ गते विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत नाग पन्चमीको चित्र बनाउने प्रतियोगिता आयोजना गरिएको छ।
नाग पन्चमीको प्रतियोगिताका लागि कक्षा (१-५) विद्यार्थीहरूले घरबाटै रङ्ग (Colour) लिएर विद्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।
विद्यार्थीहरूको सक्रिय सहभागिताका लागि यहाँहरूको सहयोगको अपेक्षा गर्दछौं।
धन्यवाद।
17/08/2026
"नाग पञ्चमीको सबैलाई शुभकामना! प्रकृति अनि जीवजन्तुको पूजा गरौँ, संरक्षण गरौँ।"🙏
14/08/2026
HAPPY BIRTHDAY 🎂🎂🎂
14/08/2026
Drawing Competion Results
1st : Aayansh Sapktota
2nd : Sanish Thapa
2nd : Rebush Rijal
3rd : Deniya Thapa Magar
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |