Diwakar Memorial Secondary School

Diwakar Memorial Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Diwakar Memorial Secondary School, School, Madi Municipality-5, Madi, Chitwan.

"हामी मिलेर अघि बढ्छौ । हामीले के गर्नुपर्छ त्यो हामी गर्छौ । विद्यालय हिजो जसरी अघि बढेको थियो त्यसरी नै हाक्नुस । हामी...
19/08/2026

"हामी मिलेर अघि बढ्छौ । हामीले के गर्नुपर्छ त्यो हामी गर्छौ । विद्यालय हिजो जसरी अघि बढेको थियो त्यसरी नै हाक्नुस । हामी विद्यालयको साथमा छौ ।"
अभिभावकज्यूको यस्तो प्रेरक भनाइले दिवाकर स्मृतिको सम्पूर्ण सदस्यलाई अझ थप जिम्मेवारी भएको महसुस भएको छ अनि मनैबाट विद्यालय शिक्षकको जागिरले होइन जाँगरले उकास्छौ भन्ने कुराले हौसाएको छ । धन्यवाद सबै सबैमा

19/08/2026

Presentation from class 3 lotus
Sub-English
Topic -Classroom Rules and Regulations

आदरणीय प्र अ बाट अभिभावक तथा विद्यार्थी बाबुनानीहरुलाई सन्देश । परीक्षा : कक्षा ६ देखि कक्षा १२
19/08/2026

आदरणीय प्र अ बाट अभिभावक तथा विद्यार्थी बाबुनानीहरुलाई सन्देश ।
परीक्षा : कक्षा ६ देखि कक्षा १२

Class:5 Subject: H.P.Project Work Teacher: Kabita Karki
18/08/2026

Class:5
Subject: H.P.
Project Work
Teacher: Kabita Karki

18/08/2026

शिक्षक : श्री पार्वती पोख्रेल

15/08/2026
14/08/2026

सबै कुरा भिडियोबाट नै

कक्षा. दुई (मुन र स्टार )विषय हाम्रो सेरेफेरोपरियोजना कार्य जनावर का चित्रहरूविरुवाको पात बाट बनेको आकृतिहरुशिक्षक : श्र...
14/08/2026

कक्षा. दुई (मुन र स्टार )
विषय हाम्रो सेरेफेरो
परियोजना कार्य
जनावर का चित्रहरू
विरुवाको पात बाट बनेको आकृतिहरु
शिक्षक : श्री लक्ष्मी सुवेदी

12/08/2026

हार्दिक बधाई छ छोरी

12/08/2026

कार्यक्रम : नगर स्तरीय आधारभूत तह कक्षा (1-3) अंग्रेजी हस्तलेखन प्रतियोगिता
पुरस्कार : प्रथम

Address

Madi Municipality-5, Madi
Chitwan
44214

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779855052759

Alerts

Be the first to know and let us send you an email when Diwakar Memorial Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Diwakar Memorial Secondary School:

Shortcuts

Share

Category