दिव्य सेवा बाल क्लब

दिव्य सेवा बाल क्लब बाल बालिकाको प्रतिभा प्रस्फुटन गराई ?

२०८१ को देउसी भैलो कार्यक्रम लिएर आउदैछौ तपाईंको घर आगनमा।
28/10/2024

२०८१ को देउसी भैलो कार्यक्रम लिएर आउदैछौ तपाईंको घर आगनमा।

24/10/2024
श्री जनप्रिय  माध्यमिक बिद्यालयमा शैक्षिकसत्र २०७२ देखि  दिव्य सेवा बाल क्लब गठन गरि चरित्र ,संस्कार सेवाभाव र अतिरिक्त ...
12/10/2024

श्री जनप्रिय माध्यमिक बिद्यालयमा शैक्षिकसत्र २०७२ देखि दिव्य सेवा बाल क्लब गठन गरि चरित्र ,संस्कार सेवाभाव र अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सक्रिय बनाई शैक्षिक गुणस्तर वृद्धिमा उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने यस बिद्यालयका शिक्षक युक्तलाल बिश्वकर्माको आज पर्न गएको जन्म दिनको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
दिव्य सेवा बाल क्लब श्री जनप्रिय मावि परिवार ।

जनप्रिय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुलाई हार्दिक अपिल हामी हाम्रो  विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधिलाई प्रक...
25/01/2024

जनप्रिय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुलाई हार्दिक अपिल
हामी हाम्रो विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधिलाई प्रकाशमा ल्याउने ध्येयले जनप्रिय दर्पण नामक स्मारिका प्रकाशनका अन्तिम चरणमा छौं । हाम्रो विद्यालयले शिक्षाको एउटा एतिहासिक चरण पार गरेको छ । यस विद्यालयवाट अध्ययन गरेका विद्यार्थीहरु आज देशको महत्वपूर्ण ओहदामा हुनुहुन्छ । हामी हाम्रो पहिचानलाई स्मारिकामा समेट्न चाहन्छौ । अतः यहाँहरु अहिले कहाँ हुनुहुन्छ । राज्यको कुन अंगमा, कुन पदमा कार्यरत हुनुहुन्छ सो पद खुलाई पठाइदिनुहोला । यहाँहरुको सहयोग महत्वपूर्ण हुनेछ । धन्यवाद ।

13/12/2023
जनप्रिय मावि कक्षा ५ मा अध्ययनरत सानो बाबु अबिनास कोइरालालाई जन्म दिनको धेरै धेरै शुभकामना । धेरै पढ्नु ज्ञानी बन्नु ।
09/10/2021

जनप्रिय मावि कक्षा ५ मा अध्ययनरत सानो बाबु अबिनास कोइरालालाई जन्म दिनको धेरै धेरै शुभकामना । धेरै पढ्नु ज्ञानी बन्नु ।

https://youtu.be/82SNBksTy-4
05/10/2021

https://youtu.be/82SNBksTy-4

विश्व पशुपंक्षी दिवस-(२०७८)।। दिव्य सेवा निकेतन (बृद्धाश्रम) मकवानपुर ।। समाग्री हस्तान्तरण ।।For more details: page: https://www.faceb...

Address

Chisapani

Telephone

+9779845030123

Website

Alerts

Be the first to know and let us send you an email when दिव्य सेवा बाल क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to दिव्य सेवा बाल क्लब:

Shortcuts

Share

Category