27/06/2021
शैक्षिकसत्र २०७८ को पाठ्यपुस्तक बितरण आज मिति २०७८/०३/१३ गते देखि भएकोले हुँदा कक्षा १ देखि ५ सम्मका सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरु तथा अभिभावकहरुले बिद्यालय समयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।
बाबु तामाङ
प्रधानाध्यापक
९८१८१३०४४९