03/02/2023
हार्दिक निमन्त्रणामा !हार्दिक निमन्त्रणामा !! हार्दिक निमन्त्रणामा !!!
यस चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं.४ कुविण्डे स्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयकाे ४६ अाैँ वार्षिकोत्सव, वार्षिक अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोह प्रतिनिधि सभाका निवर्तमान सम्माननीय सभामुख श्री अग्नीप्रसाद सापकोटाकाे प्रमुख अातिथ्यतामा तथा सघिंय सांसद माननीय श्री माधव सापकोटा "सुबोध" को बिशेष आतिथ्यतामा तपिसलकाे मिति र समयमा विद्यालयकाे प्राङ्गणमा सु-सम्पन्न हुने हुँदा सम्पूर्ण विद्यार्थीका अभिभावक, स्थानीय अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, संस्थापक, चन्दादाता, जग्गादाता, छात्रबृत्तिदाता,पूर्व तथा हालका वि.व्य.स.,अभिभावक संघ, सामाजिक परीक्षण समितिका पदाधिकारीहरू, यस विद्यालयका पूर्व प्र.अ. , पूर्व शिक्षक, पूर्व विद्यार्थी, सहयाेगी संस्थाका प्रतिनिधि तथा सराेकारवाला निकाय तथा व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमकाे गरिमा बढाइ दिनु हुन हार्दिक अामन्त्रण गर्दछौं ।
कार्यक्रम हुने मिति २०७९ माघ २३ गते
समयःविहान १०ः००बजे
विद्यालय परिवार
श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय,चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं.४ कुविण्डे