Hari Dhungana-हरि ढुंगाना

Hari Dhungana-हरि ढुंगाना शिक्षा र शिक्षक🎓️

प्राथमिक तहको विज्ञापन नखुल्ने!!
27/05/2026

प्राथमिक तहको विज्ञापन नखुल्ने!!

24/05/2026

English सिक्ने Whatsapp Group👉️

शिक्षक सेवा आयोग ले लिने नि मा वि र मा वि तहको परीक्षा स्थगित सम्वन्धी सूचना।।
18/05/2026

शिक्षक सेवा आयोग ले लिने नि मा वि र मा वि तहको परीक्षा स्थगित सम्वन्धी सूचना।।

18/05/2026

शिक्षक सेवा आयोगका
परिक्षाहरु शिक्षक सेबा आयोगका अध्यक्ष र सदस्यहरु रिक्त रहेकोले प्रभावित । परिक्षा मिति सर्न सक्ने। नयाँ सुचना केही दिन भित्रै आउने।

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ - २०८३ जेठ ३ गते ❣️❣️हरिलय एडू जोन
17/05/2026

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ - २०८३ जेठ ३ गते ❣️❣️

हरिलय एडू जोन

कागजात उपलब्ध गराउने बारेhttps://giwmscdnone.gov.np/media/pdf_upload/विवरण%20सम्बन्धमा_qh0dnkr.PDF
15/05/2026

कागजात उपलब्ध गराउने बारे

https://giwmscdnone.gov.np/media/pdf_upload/विवरण%20सम्बन्धमा_qh0dnkr.PDF

निर्णय कार्यान्वयन सम्बन्धमा ।वर्षे विदा ४५ दिनलाई ३० दिन कायम, १५ दिन कट्टा ।शनिबार र आइतबार विदा, शुक्रवार पूरा समय ।स...
12/05/2026

निर्णय कार्यान्वयन सम्बन्धमा ।
वर्षे विदा ४५ दिनलाई ३० दिन कायम, १५ दिन कट्टा ।
शनिबार र आइतबार विदा, शुक्रवार पूरा समय ।
स्रोत सामाजिक सञ्जाल

शैक्षिक क्यालेण्डर २०८३ ........
12/05/2026

शैक्षिक क्यालेण्डर २०८३ ........

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा शिक्षा: Highlights in Slides.......slide presented by👉️ हरिलय एडु जोनfollow...
11/05/2026

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा शिक्षा: Highlights in Slides.......
slide presented by👉️ हरिलय एडु जोन

follow👉️हरिलय एडू जोन

5E LESSON PLAN✍️Gallery Walk सिकाई रणनितितयार गर्ने:- विजय पौडेल सरबिद्यालय :- श्री बिश्वज्योती मावी,  सिल्मी,पर्वतfollo...
10/05/2026

5E LESSON PLAN✍️
Gallery Walk सिकाई रणनिति

तयार गर्ने:- विजय पौडेल सर
बिद्यालय :- श्री बिश्वज्योती मावी, सिल्मी,पर्वत

follow for more🤝🇳🇵

09/05/2026

लेटर ग्रेडिङ निर्देशिका, २०८३ .........
२०७८ को निर्देशिका खारेज ।।

Address

Chautara

Alerts

Be the first to know and let us send you an email when Hari Dhungana-हरि ढुंगाना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hari Dhungana-हरि ढुंगाना:

Shortcuts

Share

Category