Shree Gyan Mandir Namuna Secondary School

Shree Gyan Mandir Namuna Secondary School It is an educational institution established in 2032BS.

22/12/2022
सूचना  !!! नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को ...
01/09/2021

सूचना !!!
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका

परीक्षा सञ्चालन मिति २०७८/०५/३०-२०७८/०६/०८
परीक्षा समय : बिहान ११:०० बजेदेखि २:०० बजेसम्म

यस श्री ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालय, चौतारा साँगाचोकगढी न.पा.–७, मेलचौर, सिन्धुपाल्चोकमा शैक्षिक सत्र २०७८ को क...
26/08/2021

यस श्री ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालय, चौतारा साँगाचोकगढी न.पा.–७, मेलचौर, सिन्धुपाल्चोकमा शैक्षिक सत्र २०७८ को कक्षा ११ मा भर्ना खुुलेको सूचना सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

२०७७ को SEE परीक्षामा विभिन्न ग्रेड ल्याई उत्तीर्ण हुन सफल विद्यार्थी भाइबहिनीहरुलाई गरिएको बधाई ज्ञापन कार्यक्रमका केही...
15/08/2021

२०७७ को SEE परीक्षामा विभिन्न ग्रेड ल्याई उत्तीर्ण हुन सफल विद्यार्थी भाइबहिनीहरुलाई गरिएको बधाई ज्ञापन कार्यक्रमका केही तस्विरहरु .....

यहि मिति २०७८|०४|३१ गतेबाट हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षा अर्को सुचना प्रकाशन नभएसम्मको लागि स्थगित भएको सूचित ...
07/08/2021

यहि मिति २०७८|०४|३१ गतेबाट हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षा अर्को सुचना प्रकाशन नभएसम्मको लागि स्थगित भएको सूचित गरिन्छ ।

SEE परीक्षामा सम्मिलित विद्यार्थीहरूका लागि
07/08/2021

SEE परीक्षामा सम्मिलित विद्यार्थीहरूका लागि

सूचना ! मिति २०७८/०४/१७ गते देखि बिहान ७ः०० बजे ९ः०० बजेसम्म कक्षा १० A र B का विद्यार्थीहरुलाई अनलाइन मार्फत कक्षा सञ्च...
26/07/2021

सूचना !

मिति २०७८/०४/१७ गते देखि बिहान ७ः०० बजे ९ः०० बजेसम्म कक्षा १० A र B का विद्यार्थीहरुलाई अनलाइन मार्फत कक्षा सञ्चालन गरिने व्यहोरा सम्बन्धित विद्यार्थीहरुमा सूचित गरिन्छ । साथै समयतालिका तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गराइन्छ ।

सूचना !!!कक्षा ११ काे वार्षिक परीक्षा तपसिल अनुसार सञ्चालन हुने जानकारी गराइन्छ । परीक्षा सञ्चालन हुने समय बिहान ७:०० बज...
25/07/2021

सूचना !!!
कक्षा ११ काे वार्षिक परीक्षा तपसिल अनुसार सञ्चालन हुने जानकारी गराइन्छ ।
परीक्षा सञ्चालन हुने समय बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म ।
परीक्षा तालिका
२०७८-०४-१७= अनिवार्य अङ्ग्रेजी
२०७८-०४-१८= अनिवार्य नेपाली
२०७८-०४-१९= सामाजिक तथा जिवनाेपयाेगि शिक्षा
२०७८-०४-२०= जनसंख्या शिक्षा
२०७८-०४-२१ = बालविकास र सिकाइ
२०७८-०४-२२ = ऐच्छिक नेपाली / ऐच्छिक अङ्ग्रेजी

सूचना !!!कक्षा -१२ का परिक्षार्थीहरुको लागि अत्यन्त जरुरी सूचना !
20/07/2021

सूचना !!!
कक्षा -१२ का परिक्षार्थीहरुको लागि अत्यन्त जरुरी सूचना !

Address

Chautara Sangachokgadhi-7, Melchaur, Sindhupalchok
Chautara

Telephone

+97711620176

Website

Alerts

Be the first to know and let us send you an email when Shree Gyan Mandir Namuna Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gyan Mandir Namuna Secondary School:

Share

Category