Akal dhoj Manakumari Khadka Edowment Academy

Akal  dhoj Manakumari Khadka Edowment Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akal dhoj Manakumari Khadka Edowment Academy, Education, Chautara.

यस अक्कल ध्वज मनकुमारी खड्का अक्षय कोष प्रतिष्ठानकाे तर्फबाट वि. सं.  २०८२ सालको विजय दशमी तथा नजिकै आएको शुभ दीपावलीको ...
25/09/2025

यस अक्कल ध्वज मनकुमारी खड्का अक्षय कोष प्रतिष्ठानकाे तर्फबाट वि. सं. २०८२ सालको विजय दशमी तथा नजिकै आएको शुभ दीपावलीको अवसरमा सम्पूर्ण देश विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनी आमाबुबा लगायत यस प्रतिष्ठानलाई माया गरी सहयोग गर्नुहुने सहयोगी मनहरूलाई तन, मन, वचन र पवित्र आत्मादेखि सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु तथा उत्तरोत्तर प्रगतिको सभक्ति साथ शुभकामना व्यक्त गर्दछौं।
- अध्यक्ष
केशब बहादुर खड्का
सुनकोशी-३, कालिका

यस अक्कल ध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानकाे तर्फबाट देश विदेशमा हुने दाजुभाइ दिदीबहिनी साथिभाइ छाेराछाेरी सबैमा...
14/04/2025

यस अक्कल ध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानकाे तर्फबाट देश विदेशमा हुने दाजुभाइ दिदीबहिनी साथिभाइ छाेराछाेरी सबैमा नयाँ वर्ष २०८२ सालकाे शुभकामनाका साथै नयाँ साेच, नयाँ विचार र नयाँ कार्यले सबै नेपालीलाई सफलता मिलाेस्। जय पशुपतिनाथ । 🙏
केशब बहादुर खड्का
सुनकाेशी गा.पा.-३, कालिका

03/10/2024

यस अक्कल ध्वज मनकुमारी खड्का अक्षय कोष प्रतिष्ठानले वि. सं. २०८१ सालको विजय दशमी तथा नजिकै आएको शुभ दीपावलीको अवसरमा सम्पूर्ण देश विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनी आमाबुबा लगायत यस प्रतिष्ठानलाई माया गरी सहयोग गर्नुहुने सहयोगी मनहरूलाई तन मन वचन र पवित्र आत्मादेखि सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको सभक्ति साथ शुभकामना व्यक्त गर्दछौं।
- अध्यक्ष
केशब बहादुर खड्का
सुनकोशी-३, कालिका

श्री अक्कल ध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानले श्री महेन्द्र कान्ति माध्यमिक विद्यालयको ६१औं वार्षिक उत्सव तथा ५९...
15/01/2024

श्री अक्कल ध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानले श्री महेन्द्र कान्ति माध्यमिक विद्यालयको ६१औं वार्षिक उत्सव तथा ५९औं अभिभावक सम्मेलनको अवसरमा यही वि. सं. २०८० साल पौष २६ गतेका दिन सुनकोशी गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी प्रथम, द्वितीय, तृतीय हुने विद्यालयलाई नगद पुरस्कारसहित प्रमाणपत्र र अरू सहभागी विद्यालयहरूलाई सहभागी प्रमाणपत्र वितरण गरियो। यस हाजिरीजवाफको लागि आर्थिक सहयोग प्रदान गर्नुहुने भाइहरू आत्माराम कार्की, प्रमोद खड्का र गुरु केदार प्रसाद भण्डारी लाई प्रतिष्ठानको तर्फबाट आभार व्यक्त गर्दछौं।

अक्कल ध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानबाट श्री महेन्द्र कान्ति माध्यमिक विद्यालयको ६१औं वार्षिक उत्सवको अवसरमा आ...
15/01/2024

अक्कल ध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानबाट श्री महेन्द्र कान्ति माध्यमिक विद्यालयको ६१औं वार्षिक उत्सवको अवसरमा आदरणीय गुरु केदार प्रसाद भण्डारीलाई सम्मान पत्र सहित अभिनन्दन गरी बिदाइ गर्दाको क्षण🙂🙏🙏🙏

04/01/2024

यस अक्कलध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानकाे प्रायोजन तथा श्री महेन्द्र कान्ति मा. वि. काे आयाेजनामा सनकाेसी गा. पा भित्राकाे सम्पूर्ण माध्यमिक तह (९-१०) का विद्यालयहरूकाे सक्रिय सहभागितामा मिति २०८० पाैष २६ गते बिहिवारका दिन सञ्चालन हुने हाजिरी जवाफ कार्यक्रमका लागि आर्थिक सहयाेग गर्न चाहने एवम् प्रतिष्ठानलाई माया गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरूमा आर्थिक सहयाेगकाे लागि हार्दिक अनुराेध गर्दछु ।

अध्यक्ष
केशव बहादुर खड्का (९८४१७२१३७८)
अक्कलध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानकाे
कुमारी बैंक , सुकुटे शाखा , खा नं 30111694002444

29/11/2023
29/11/2023
यस अक्कल ध्वज मनकुमारी खड्का अक्षय कोष प्रतिष्ठानको तर्फबाट वि. सं.  २०८० सालको विजय दशमी तथा नजिकै आएको शुभ दीपावलीको अ...
17/10/2023

यस अक्कल ध्वज मनकुमारी खड्का अक्षय कोष प्रतिष्ठानको तर्फबाट वि. सं. २०८० सालको विजय दशमी तथा नजिकै आएको शुभ दीपावलीको अवसरमा सम्पूर्ण देश विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनी आमाबुबा लगायत यस प्रतिष्ठालाई माया गरी सहयोग गर्नुहुने सहयोगी हातहरूलाई तन मन धन वचन र पवित्र आत्माले सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको सभक्ति साथ शुभकामना व्यक्त गर्दछौं।
- अध्यक्ष
केशब बहादुर खड्का
सुनकोशी-३, कालिका

14/04/2023

यस अक्कल ध्वज मनकुमारी खड्का अक्षयकाेष प्रतिष्ठानकाे तर्फबाट देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष वि.सं. २०८० सालकाे शुभकामना व्यक्त गर्दछु ।
अध्यक्ष - केशब बहादुर खड्का
सुनकोशी गाउँपालिका-३, सिन्धुपाल्चोक

यस अक्कल ध्वज मनकुमारी अक्षयकाेष प्रतिष्ठानका तर्फबाट वि. सं. २०७९ सालकाे विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभा...
02/10/2022

यस अक्कल ध्वज मनकुमारी अक्षयकाेष प्रतिष्ठानका तर्फबाट वि. सं. २०७९ सालकाे विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
अध्यक्ष
केशब बहादुर खड्का
सुनकाेशी गाउँपालिका -३, कालिका

Address

Chautara

Telephone

+9779860411302

Website

Alerts

Be the first to know and let us send you an email when Akal dhoj Manakumari Khadka Edowment Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category