Gaurishankar Multiple Campus Charikot

Gaurishankar Multiple Campus Charikot

Share

Gaurishankar Multiple campus was established in 2038 B.S. and it is the first public campus in Dolak

29/12/2020

स्नातक तह दोस्रो बर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।
=============================================
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७७ सालको वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने स्नातक तह दोस्रो बर्ष मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायतर्फकोे वार्षिक परीक्षाको लागि नियमित तथा आंशिक र ३ बर्षे स्नातक तहको समयसिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरुका लागि समेत परीक्षा आवेदन फाराम खुला गरेकोले फाराम भर्न छुट भएका विद्यार्थीहरुले तपसिलको समयसिमा भित्र आवश्यक प्रकृया पुरा गरि परीक्षा आवेदन फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तोकिएको समय भित्र फाराम नभरी परीक्षा दिनवाट वञ्चित हुन पुगेमा विद्यार्थी स्वयम् जिम्मेवार हुनु पर्नेछ । यस सम्वन्धमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम मितिः २०७७ माघ २ गतेसम्म ।

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।
- क्याम्पस प्रशासन

Photos from Gaurishankar Multiple Campus Charikot's post 24/12/2020

======लोक सेवा तयारी कक्षा सञ्चालन======
यस क्याम्पसमा भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र दिपज्योती समाज सुधार संघको संयोजनमा लोक सेवा तयारी कक्षा सञ्चालन भइरहेको छ ।

02/10/2020

====कक्षा-११ #को #भर्ना #अब #बाटै====
कोरोना संकटको यो विषम परिस्थितिलाई मध्यनजर गर्दै यस क्याम्पसले विद्यार्थीहरुको सुविधाका लागि Online बाटै भर्ना गर्ने व्यवस्था मिलाएको छ ।

Online Admission को लागि तल दिइएको Link मा Click गर्नुहोस् ।
http://softwareghar.com:8080/Gaurishankar/OnlineAdmission

Untitled album 04/12/2018

सूचना !

04/12/2018

गौरिशंकर बहुमुखी क्याम्पसको Official Page हो कृपया Page लाई Like गर्न नभुल्नुहोला

Notice Board 14/09/2018

अत्यन्त जरुरी सूचना !

10/09/2018

गौरिशंकर बहुमुखी क्याम्पसको Official Page हो कृपया Page लाई Like गर्न नभुल्नुहोला

Want your school to be the top-listed School/college in Charikot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Charikot
Charikot
45500