Shree Birendra Secondary School, Shailung RM-5, Dolakha.

Shree Birendra  Secondary School, Shailung RM-5, Dolakha.

Share

"विद्या ददाती विनयम् ।"

काटाकुटिको मेरुदण्डको रुपमा शैलुङ गाउँपालिका वडा नम्बर ५ मा अबस्थित एक मात्र माध्यमिक विद्यालय हो श्री वीरेन्द मा.बि. । समाजको ऐनाका रुपमा हेर्न सकिने यस विद्यालयलाई समृद्ध बनाउँदै लैजानु, यसको समग्र विकास गर्नु सबै काटाकुटीवासीको दायित्व हो ।

Photos from Shree Birendra  Secondary School, Shailung RM-5, Dolakha.'s post 20/01/2023

बिधालयको शैक्षिकसत्र 2079 को अर्धवार्सिक परिक्षाको नतिजा प्रकासन तथा पुरस्कर वितरण कार्यक्रम । सम्पुर्ण बिद्यार्थी भाइ बहिनीहरुलाई बधाई तथा शुभकामना ।।

20/12/2022

छात्रवृत्तिकोलागि आवेदन पेशगर्ने सम्बन्धि सूचना !

Photos from Shree Birendra  Secondary School, Shailung RM-5, Dolakha.'s post 11/12/2022

कक्षा सातका ननिबबुहरु कम्प्युटर सिक्दै रमाउदै !

19/08/2022

खोप कार्यक्रम सन्चालन सम्बन्धी सूचना ।

Photos from Shree Birendra  Secondary School, Shailung RM-5, Dolakha.'s post 07/08/2022

शैक्षिकसत्र 2079 मा कक्षा 10 मा अधयनरत बिद्यार्थी भाइबहिनिहरुका अबिभावकहरुसँग पठनपाठन, SEE परिक्षाको तयारी लगायत विविध शैक्षिक बिसयमा छलफल सप्पन्न । 2079/04/22

Photos from Shree Birendra  Secondary School, Shailung RM-5, Dolakha.'s post 14/03/2022

श्री बीरेन्द्र माध्यमिक बिधालयको अर्धवार्सिक परिक्षाको नतिजा प्रकासन तथा पुरस्कर वितरण कार्यक्रम । सम्पुर्ण बिद्यार्थी भाइ बहिनीहरुलाई सफलताको शुभकामना ।।

25/02/2022

शिक्षक आवस्यकता सम्बन्धी सूचना।

Photos from Shree Birendra  Secondary School, Shailung RM-5, Dolakha.'s post 15/12/2021

शैक्षिकसत्र 2078 को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकशन तथा प्रथम , दितिय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरु लाई पुरस्कर वितरण कार्यक्रम 2078/08/29

19/08/2021

यस बिधालयमा कक्षा ११ र १२ मा अध्ययनरत १८ बर्ष उमेर पुगेका विद्यार्थी भाइबहिनीहरुलाई २०७८/०५/०४ गते शुक्रबार प्राथमिक स्वस्थ्य चौकी बघखोर दोलखामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको हुँदा खोप लगाउनु हुन सुचित गरिन्छ ।
प्र.अ.

05/08/2021

सम्बन्धित अभिभावकहरुलाई सुचनामा तोकिएको मिति र समयमा विद्यालय प्राङ्गणमा उपस्थितिको लागि अनुरोध गरिन्छ।

Photos from Shree Birendra  Secondary School, Shailung RM-5, Dolakha.'s post 05/08/2021

बिद्यालयमा है हजुर।

Want your school to be the top-listed School/college in Charikot?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Shailung Rural Municipal, Ward No. 5, Katakuti, Dolakha
Charikot

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 13:00
Sunday 09:45 - 16:00