DMSTI Welcome Program 2025 Highlights. Beginning of a New Academic Journey. Welcoming the Future Health Professionals.
Dolakha Multi-Sectoral Training Institute Pvt.Ltd
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dolakha Multi-Sectoral Training Institute Pvt.Ltd, Medical school, Charighyang, Charikot.
Dolakha Multi-Sectoral Training Institute (DMSTI) is a well-regarded educational institution
providing outstanding teaching, enriching student experience, and excellent
employment prospects.
Hands-on Pathology Lab: First-Time, Blood Collection Technique.
Second Year, PCL in General Medicine,
DMSTI
DMSTI Cricket Tournament 2082 Highlight.
06/11/2025
पुनः भर्नाको लागि आवेदन दिने सम्बन्धमा ।
३ वर्षे डिप्लोमा/प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) कार्यक्रममा केही सिट रिक्त रहेको ले CTEVT ENTRANCE २०८२ को स्वास्थय कार्यक्रमहरुको वैकल्पिक योग्यताक्रम सूचीमा रहेका र SEE उत्तिर्ण वा NG लागि मौका परीक्षामा सहभागि प्रशिक्षार्थीहरुले यथासिघ्र सम्पर्क गर्नुहोला ।
अनलाईन आवेदन फारम भर्ने अन्तिम मितिः २०८२।०८।१२ गते सम्म ।
19/10/2025
पुनः भर्नाको लागि आवेदन दिने सम्बन्धमा ।
३ वर्षे डिप्लोमा/प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) कार्यक्रममा केही सिट रिक्त रहेको ले CTEVT ENTRANCE 2082 को स्वास्थय कार्यक्रमहरुको वैकल्पिक योग्यताक्रम सूचीमा रहेका र SEE उत्तिर्ण वा NG लागि मौका परीक्षामा सहभागि प्रशिक्षार्थीहरुले यथासिघ्र सम्पर्क गर्नुहोला ।
अनलाईन आवेदन फारम भर्ने अन्तिम मितिः २०८२।०७।१४ गते सम्म ।
14/09/2025
शैक्षिक शत्र २०८२।०८३ मा पूर्ण शूल्कीय तर्फको सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) कार्यक्रममा भर्नाका लागि पुन: आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
03/09/2025
📢 सूचना ।
स्वास्थ्यसम्बन्धी कार्यशालामा सहभागिता अवसर ।
यसद्वारा सबै सि.एम.ए र अ.न.मी उत्तीर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष स्वास्थ्यसम्बन्धी कार्यशाला आयोजना हुने भएको छ।
यस कार्यशालामा सहभागी हुन इच्छुक सि.एम.ए र अ.न.मी उत्तीर्ण विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।
तल राखिएको link मा click गरि पूर्ण रुपमा भरी कार्यक्रमलाई सहयोग गरिदिनु हुन अनुरोध छ ।
https://forms.gle/ovjJC1ekq9kJHupr7
For more details:
दोलखा मल्टी सेक्टोरियल ट्रेनिङ्ग इन्ष्टिच्यूट,
चरिकोट, दोलखा ।
📱9843696221
📩 Email: [email protected]
Job Opportunity: Trainer for Project 28 Project 28 (P28) which aims to empower women and promote dignity during menstruation through education, resources, and community engagement. Opportunities: •The chance to work with a committed and supportive team. •A financially secure and community-rooted organization. •A respectful, empoweri...
24/08/2025
CTEVT बाट सम्बन्धन प्राप्त यस दोलखा मल्टी सेक्टोरियल ट्रेनिङ्ग इन्ष्टिच्यूट (DMSTI) मा PCL in General Medicine (HA) कार्यक्रममा केहि कोटा खाली भएको हुँदा समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
01/08/2025
खुसि काे सन्देश :-
दाेलखा बहुउद्देश्यीय तालिम संस्थान ,आज कै दिन देखि २८ बर्ष पूरा गरि २९ बर्षमा संचालित दाेलखा जिल्ला काे पहिलाे निजि प्राविधिक शिक्षालय हाे ।यश संस्था २०५४ साल श्रावण १६ गते स्थापना भयकाे थियाे।
यश संस्था स्थापना हुदा दाेलखा,सिन्धुपाल्चोक ,रामेछाप ,साेलुखुम्वुर र ओखलढुङ्गा जिल्ला लाई आधार मानेर जिल्ला मा रहेकाे प्राविधिक जनशक्ति लाई परिपुर्ति गर्ने मुल उद्धेस्यका साथ स्थापना भयकाे संस्था हाे।
यश संस्थानवाट १८ महिने सिएम ए,अनमि,सिभिल सव ओभरसियर,ईलेक्ट्रिकल सव ओभरसियर ,प्लान्ट जे टि य,भेटेरिनरि जे टिए जस्ता मध्यम स्तरिय जनशक्ति एक हजार भन्दा माथि उत्पादन गरि सकेकाेछ भने उत्पादित जनशक्ति जिल्ला ,देशका विभिन्न भाग र बैदिसिक राेजगारिमा संलग्नछन।आफ्नाे जीवन लाई सरल र सहज रुपमा बेतित गरि रहेकाछन भने स्वराेजगारि ,पेसा,ब्यबसाय मा पनि सफलता हासिल गरिरहेकाछन।
हाल यस तालिम संस्थानमा तीन वर्षे पिसियल ईन जनरल मेडिसिन( एच ए) ,पिसियल ईन रेडियाेग्राफि अध्यपन भै रहेकाेछ भने १८ महिने प्रि-डिप्लाेमा ईन सिभिल ईन्जिनियरिङ , प्रि- डिप्लाेमा ईन ईलेक्ट्रिकल ईन्जिनियरिङ ,प्लाट जेट टि य र भेटेरिनरि जे टि ए काे पठनपाठन भैरहेकाेछ।
हाल हिमाल,पहाड र तराई का विध्यार्थिहरुकाे आकर्षण काे थलाे बनेकाेछ।
अन्तमा यश तालिम संस्थानलाई विस्वास गरेर देशका विभिन्न भागवाट अध्ययन पूरा गरेका र अध्ययनरत विध्यार्थिहरुकाे उज्ज्वल भविष्यकाे कामना गर्दछु।साथै यश संस्थान लाई यहाँ सम्म ल्याउन सहयाेग गर्नुहुने अभिभावक ज्युहरु,प्रशिक्षक ज्युहरु र बिध्यार्थि भाईवहिनिहरु प्रति आभार ब्यक्त गर्दछु।
सुमन श्रेष्ठ
प्रबन्ध संचालक
दाेलखा बहुउद्देश्यीय तालिम संस्थान,चरिघ्याङ चरिकोट ,दाेलखा ,
भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
शैक्षिक सत्र २०८२।८३ मा डिप्लोमा अध्ययन गर्न इच्छुक प्रशिक्षार्थीहरुको लागि विभिन्न विषयमा भर्ना खुल्यो ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Charighyang
Charikot