07/06/2024
हाम्रो यस पेजमा केही प्राविधिक समस्या आएकाले आजबाट यस पेजमा सामग्री पोस्ट गर्न हामी असमर्थ छौ। यसबाट तपाईंहरूलाई हुन जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छौं। कृपया सिटिइभिटी संग सम्बन्धित सूचना तथा सामग्री प्राप्त गर्न हाम्रो नयाँ फेसबुक पेज CTEVT Updates फलो गरिदिनुहोला र यस पेज लाई Unfollow गरिदिनुहोला।