Surke Secondary School , Kharidhunga, Dolakha

Surke Secondary School , Kharidhunga, Dolakha

Share

School Activities

14/09/2025

सम्पूर्ण बालबालिकालाई बालदिवसकाे शुभकामना ।

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 21/02/2025

हार्दिक बधाई
मिनकुमारी मिस दाेलखा जिल्लाबाट शिक्षक सेवा आयाेगमा सफलता प्राप्त गर्नुभएकोमा।
जनकल्याण सहकारीद्वारा आयाेजना गरिएको दाैड प्रतियोगितामा चाैथाे स्थान हासिल गर्ने ऋतु तामाङलाई ।

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 14/02/2025

भिमेश्वोर नगरपालिका ९ न वडा कार्यालयको सहयोग एवम् श्री बुद्ध प्राथमिक विद्यालयको आयोजनामा संचालित २ दिने प्रा.वि.स्तरीय शैक्षिक प्रतियोगिता कार्यक्रममा विभिन्न विधामा सफलता हासिल गर्न सफल यस विद्यालयका सम्पुर्ण भाइबहिनीहरुलाइ हार्दिक बधाई!!!
हाइ जम्प (छात्र )- प्रथम - मनिस तामाङ
लङ जम्प (छात्र )- प्रथम - बसन्त तामाङ
हाइ जम्प (छात्रा) दितिय - प्रिया तामाङ
हस्तलेखन - (तृतीय )विज्ञान श्रेष्ठ
लङ्जम्प (छात्रा)- तृतीय - रजिना तामाङ
हाजिरीजवाफ -(तृतिय ) - प्रिया तामाङ , विशाल तामाङ , सिद्वार्थ श्रेष्ठ।

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 05/02/2025

आज विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूलाई HPV खोप दिने कार्य सम्पन्न भयो ।

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 17/01/2025

आजको भएकाे सुर्के मा वि vs माेर्डन नेपाल विचकाे खेलमा साहित श्रेष्ठले म्यान अफ द म्याचकाे उपाधि प्राप्त गरेकोमा साहितलाई धेरै धेरै बधाई ।

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 16/01/2025

हार्दिक बधाई
सुर्के मावि खरिढुङगा र हिमालयन क्राउन बिच सम्पन्न भएको खेलमा २-१ को गोल अन्तरले सुर्के मावि बिजयि भएको छ भने म्यान अफ द म्याचको ट्रफि साैरभ श्रेष्ठले प्राप्त गर्नुभएको छ।

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 12/12/2024

प्राथमिक तह वनभाेज कार्यक्रम

11/11/2024

छाैटाै राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगितामा आज सम्मकाे पदक
1500 मिटर दाैड Boys स्वर्ण पदक -सुजन श्रेष्ठ
3000 मिटर दाैडमा Boys स्वर्ण पदक -सुजन श्रेष्ठ
4*400 मिटर रिले Boys - रजत पदक ( सुजन, राकेश,विवेक, निमासाङगे)
Boys छेलाे - रजत पदक (सुजन श्रेष्ठ )
100 मिटर दाैड Girls - रजत पदक (ऋतु श्रेष्ठ)
400 मिटर दाैड Boys - रजत पदक (विवेक स्याङताङ)
400 मिटर दाैड Girls - रजत पदक (वर्षा श्रेष्ठ )
800 मिटर Girls - रजत पदक (सुजिना श्रेष्ठ )
Boys Longjump - रजत पदक -(राकेश श्रेष्ठ )
100 मिटर दाैड Boys - कास्य पदक (राकेश श्रेष्ठ )
4*400 मिटर रिले Girls - कास्य पदक ( ऋतु तामाङ, ऋतु श्रेष्ठ , प्रेरणा , वर्षा )
Triple jump Girls - कास्य पदक (ऋतु तामाङ )

स्वर्ण - २
रजत - ७
कास्य - ३

11/11/2024

हार्दिक बधाई सुजन श्रेष्ठलाई 3000 मिटर मा Gold medal ल्याउ सफल भएकोमा ।

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 10/11/2024

छाैटाै राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगितामा आज सम्मकाे पदक
१५०० मिटर दाैडमा पहिलाे गाेल मेडल -सुजन श्रेष्ठ
4*400 मिटर रिले Boys -दाेस्राे( सुजन, राकेश,विवेक, निमासाङगे)
4*400 मिटर रिले Girls - तेस्राे ( ऋतु तामाङ ,ऋतु श्रेष्ठ ,सुजिना, वर्षा)
Boys छेलाे - दाेस्राे (सुजन श्रेष्ठ )
100 मिटर दाैड Boys - तेस्राे (राकेश श्रेष्ठ )
100 मिटर दाैड Girls - दाेस्राे (ऋतु श्रेष्ठ)
400 मिटर दाैड Boys -दाेस्राे (विवेक स्याङताङ)
400 मिटर दाैड Girls - दाेस्राे (वर्षा श्रेष्ठ )
800 मिटर Girls - दाेस्राे (सुजिना श्रेष्ठ )
Boys Longjump - दाेस्राे (राकेश श्रेष्ठ )

स्वर्ण - १
रजत - ७
कास्य - २

Photos from Surke Secondary School , Kharidhunga, Dolakha 's post 27/09/2024

हार्दिक आभार !
यस विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु. ९५५०, blanket, स्टेसनरी सामग्री र अभिभावकहरुलाई सेनेटरी प्याड वितरण गरिएकाे छ।
यस कार्यमा सहयाेग गर्नुहुने ताइवानिज नागरिकहरु Ms. Chang yu-Fang( Amy) ,Ms.Huang Wen Chen, Ms. Lin Mei Hui, Nelly (Malaysia)तथा यस कार्यलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने, coordinator भक्त बहादुर ठकुरी, भिमसेन शाह, जलन शाह, याङदि शेर्पा लगायतलाई हार्दिक धन्यवाद ।
यो विशिष्ट कार्यप्रती विद्यालय परिवार तथा सम्पूर्ण अभिभावक को तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं । यहाँहरुको यो साथ र सहयोगको सदैब रहने अपेक्षा गर्दछौं । धन्यवाद !🙏

Want your school to be the top-listed School/college in Charikot?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kharidhunga
Charikot