11/04/2020
आदरणीय अभिभावक ज्यु नमस्कार ।
यस नेशनल ईंग्लिश माध्यामिक बिद्यालयको शैक्षिक सत्र २०७६ सालको अन्तिम परीक्षाको नतिजा प्रकाशन यही मिति २०७६ चैत्र ३० गते आईतबार गर्ने भनिएकोमा कोरोना भाईरस को लकडाउनले गर्दा नतिजा प्रकाशन सो मितिमा नहुने जानकारी गर्दछौ यसबाट पर्न गएको असुविधा प्रति बिधालय परिवार यहाँहरू समक्ष क्षमायाचना गर्दछ । समय परिस्थितिलाई मध्य नजर गरि अन्तिम परीक्षाको नतिजा प्रकाशनका लागि अर्को मिति र समय निर्धारण गरी बिषेश सूचनाको माध्यमबाट यहाँहरूलाई जानकारी गराउने छौ ।
साथै आ-आफ्ना बाबु-नानिहरूलाई कोरोना भाईरसबाट बच्न, तपाईं लगायत स-परिवार घरमै सुरक्षित सँग रहनुहुन बिधालय प्रशासन अनुरोध गर्दछ ।
नेशनल स्कुल