Gyansudha English School "Quality Education Quality Care"

Gyansudha English School  "Quality Education Quality Care" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gyansudha English School "Quality Education Quality Care", khairahani/8, Chainpur.

10/06/2021
आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीहरु, ज्ञानसुधा इङ्गलिस स्कुल, खैरहनी -८ को शैक्षिकसत्र २०७८ का लागि लागू हुने पाठ्...
09/06/2021

आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीहरु,
ज्ञानसुधा इङ्गलिस स्कुल, खैरहनी -८ को शैक्षिकसत्र २०७८ का लागि लागू हुने पाठ्यपुस्तकहरुको विवरण। (Book List )
निम्नानुसार छ : (कक्षा ६ को पाठ्यपुस्तकहरुको विवरण केही दिन पछि उपलब्ध गराइने छ । )

( पुस्तक व्यवसायीज्यूहरुले पछिल्लो प्रकाशन( Latest Print ) का किताबहरु उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ I । )

15/02/2021

Happy Saraswati Pooja!

14/08/2020

आदरणीय अभिभावकज्यू, तथा विद्यार्थी भाइबहिनीहरु,

कोरोना भाइरस Covid-19 को फैलिने जोखिम बढेको यस परिस्थितिमा विद्यालयमा उपस्थित भइ होमवर्क सिट वितरण गर्दा संक्रमणको जोखिम भएकोले यस विद्यालयले यही मिति २०७७/०४/३२ गते आइतबार बाँडने भनिएको होमवर्क सिट यो हप्ताको लागि स्थगित गरिएको जानकारी गराइन्छ । तर मेसेन्जर ग्रुपबाट वा फोन सम्पर्कबाट विद्यार्थी हरुले बिषय शिक्षकसँग घरमा अध्ययन गर्दा आएका समस्यामा समाधान गर्न सक्नेछन् ।

प्राचार्य
ज्ञानसुधा इ. स्कुल

28/06/2020


28/06/2020

आजको नेपाली कक्षा
कक्षा : नौं

22/06/2020

Part of today's Class Ten English lesson. As we have only 40 minutes in zoom, students, please join the upcoming classes in time.

09/05/2020

आदरणीय अभिभावकज्यू,
विषय : विद्यार्थीका पाठ्यपुस्तकहरु बजारमा उपलब्ध भएको सम्बन्धमा ।

ज्ञानसुधा इङ्लिस स्कुलले शैक्षिक सत्र २०७७ का लागि लागू गरेका पाठ्यपुस्तकहरु बजारमा उपलब्ध भैसकेकोले समयमा नै आफ्ना नानीबाबुहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकहरु लिनुहुन सूचित गरिन्छ।
साथै विद्यालयबाट हरेक दिन शिक्षा एप्लिकेसन प्रयोग गरी गृहकार्य पठाइएकोले घरमा नानीबाबुहरुलाई सो गृहकार्य गर्ने वातावरण मिलाइदिनुहुन अनुरोध गरिन्छ ।
अन्य कुनै थप जानकारीको लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोला ।
सम्पर्क : ९८५५०६६२४४, ९८५५०६२७०४, ९८५५०३६९५१, ९८४५०४३८५४, ९८४३४४९१६६, ९८४५०६८९२५, ९८४५२२३६६१

07/05/2020

See students are requested to connect themselves in facebook with ur respective subject teachers So that we can provide some materials for u and to ease ur prblem regarding the particular subjects.

05/05/2020

आदरणीय अभिभावकज्यू ,
नमस्कार !

मिति : २०७७/०१/२३

विषय : विद्यार्थीको गृहकार्य (Homework) सम्बन्धमा ।

विश्व कोरना भाइरसको कारण आक्रान्त भएको कुरा हजुरहरुलाई अवगत नै छ । नेपाल पनि यसबाट प्रभावित भएको र यो थप नफैलियोस् भनि नेपाल सरकारले हाल देशभर लक् डाउन (lock-down) गरेको छ ,जसका कारण विद्यालय पनि लामो समय देखि बन्द रहेको र अझै विद्यालय खुल्ने दिन अनिश्चित देखिएको यस विषम परिस्थितिमा अभिभावकको चाहना तथा विद्यार्थीको आवश्यकता महसुस गर्दै यस लक् डाउनको खालि समयमा विद्यार्थीहरु केही समय भए पनि अध्ययन वा गृहकार्य गर्ने बानीको विकास होस् भनि यस ज्ञानसुधा इ स्कुलले विद्यार्थीहरुलाई गृहकार्य (Homework) शिक्षा एप्लिकेशनबाट हजुरको मोबाइलमा पठाएको कुरा अवगत गराउदै सम्पूर्ण अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई सो गृहकार्य गर्ने वातावरण मिलाइदिनुहुन साथै कुनै समस्या परेमा विषय शिक्षकलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

प्राचार्य

Address

Khairahani/8
Chainpur

Opening Hours

Monday 09:00 - 17:00
18:00 - 19:00
Tuesday 09:00 - 17:00
18:00 - 19:00
Wednesday 09:00 - 17:00
18:00 - 19:00
Thursday 09:00 - 17:00
18:00 - 19:00
Friday 09:00 - 17:00
18:00 - 19:00
Sunday 09:00 - 17:00
18:00 - 19:00

Telephone

056582840

Website

Alerts

Be the first to know and let us send you an email when Gyansudha English School "Quality Education Quality Care" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share