Makalu Arun School

Makalu Arun School It is an English medium Secondary school established in 2065 B.S.

It is situated in the middle of Chainpur Bazaar (Chainpur Municipality -6), Sankhuwasabha District, Province No.-1.

५६औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा चैनपुर नगरपालिकाद्वारा आयोजित नगरभरिका माध्यमिक तह स्तरिय हाजिरीजवाफ प्रतियोग...
09/09/2022

५६औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा चैनपुर नगरपालिकाद्वारा आयोजित नगरभरिका माध्यमिक तह स्तरिय हाजिरीजवाफ प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल यस मकालु अरुण स्कुलका सहभागी भाइ बैनी स्नान भण्डारी तथा सपना खड्का लाई धेरै धेरै बधाइ तथा शुभकामना ।

२०७८/१२/२७ गते आइतवार रामनवमीको अवसरमा बिद्यालय छुट्टि हुने सम्बन्धमा।
09/04/2022

२०७८/१२/२७ गते आइतवार रामनवमीको अवसरमा बिद्यालय छुट्टि हुने सम्बन्धमा।

१५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाइ टाइफाइड विरुद्धको खोप लगाउने बारेको सुचना।
04/04/2022

१५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाइ टाइफाइड विरुद्धको खोप लगाउने बारेको सुचना।

29/03/2022

सूचना।
शैक्षिक सत्र २०७८ सालको अन्तिम परीक्षा २०७९ साल बैशाख ०७ गते बुधवारको दिनबाट शुरु गरिने निर्णय भएको हुदा (सोहि अनुसारको परीक्षा सेड्युल घर घरमा पठाइसकिएको) यस विधालयमा अध्ययनरत सम्पुर्ण विधार्थिहरुलाई तयारी अवस्थामा रहनको लागि अनुरोध गरिन्छ।
पुनस्च: कक्षा ८ को नगर स्तरिय परीक्षा २०७८ चैत्र २८ बाट र कक्षा १० को SEE परीक्षा २०७९ साल बैशाख ०९ बाट शुरु हुने समेत जानकारी गराइन्छ।

मकालु अरुण स्कुल
चैनपुर

जुनियर रेड्क्रस सर्कल (गठ्न)मकालु अरुण स्कुल२०७८/११/२७संरक्षक : सुन्दर कुमार श्रेस्ठशिक्षक नायक: कमला श्रेस्ठस. शिक्षक  ...
11/03/2022

जुनियर रेड्क्रस सर्कल (गठ्न)
मकालु अरुण स्कुल
२०७८/११/२७
संरक्षक : सुन्दर कुमार श्रेस्ठ
शिक्षक नायक: कमला श्रेस्ठ
स. शिक्षक नायक: सुभाष गिरी
अध्यक्ष : स्नान भण्डारी
उपाध्यक्ष : मनोज जोगि
सचिव: सपना खड्का
सहसचिव: रोमन पान्डे
कोषाध्यक्ष : निशाना सापकोटा
सदस्य : प्रदिप कार्की
सदस्य: कपिल न्यौपाने
सदस्य: अर्पण अधिकारी
सदस्य: निमा शेर्पा
सदस्य : स्मृति भण्डारी
सदस्य: बीष्णु राइ

04/02/2022

सुचना।
विषय: सरस्वती पुजा सम्बन्धमा।

बढ्दो कोभिड संक्रमणलाई मध्यनजर गर्दै यस्पाली को सरस्वती पुजा (पुर्ण स्वास्थ्य मापदण्ड अपनाउदै) सामान्य रुपमा मनाउने निर्णय भएको हुदा यस बिधालयमा अध्ययनरत सम्पुर्ण बिधार्थिहरु लाई निम्न समय र स्थानमा उपस्थित भै प्रसाद ग्रहण गरि दिनु हुनको लागि अनुरोध गरिन्छ।

स्थान: मकालु अरुण स्कुल, चैनपुर
समय: बिहान ८:०० बजे
मिति: २०७८/१०/२३ गते आइतबार

थप जानकारिको लागि ९८४२०५२४९६ (प्रीन्सिपल)

31/01/2022

सुचना।

बिषय: पठन पाठन संचालन सम्वन्धमा।

सम्पुर्ण बिद्यार्थी, शिक्षक कर्मचारी एव अभिभावक बर्गमा आगामी विहिवार (२०७८/१०/२० गते) का दिन बाट यस बिधालयको नियमित पठन पाठन (पुर्ण स्वास्थ्य मापदण्ड अपनाएर) संचालन हुने जानकारी गराइन्छ।
नोट: बिधार्थिले मास्क अनिवार्य लगाउनु पर्नेछ। आफुलाइ आवस्यक पिउने पानी तथा खाजाको ब्यबस्था घर बाटै गर्नु पर्नेछ।
अन्य जानकारिको लागि ९८४२०५२४९६ (प्रीन्सिपल)

30/01/2022

सुचना। सुचना।। सुचना।।।
सम्पुर्ण बिध्यार्थी, अभिभावक तथा शिक्षक बर्गमा यो सुचना सुचित गरिन्छ कि यस मकालु अरुण स्कुलको शैक्षिक सत्र २०७८ सालको दोस्रो त्रैमासिक परिक्षाको कक्षा नर्सरी देखि कक्षा सात सम्मको परीक्षाफल यहि मिति २०७८/१०/१७ गते सोमबारको दिन प्रकाशित गरिने भएको हुदा सम्पुर्ण बिद्यार्थी तथा अभिभावक बर्गमा उपस्थितिको लागि यसै सुचना मार्फत अनुरोध गरिन्छ।
मिति: २०७८/१०/१७ गते
समय: ११ बजे देखि १ बजे सम्म
स्थान: मकालु अरुण स्कुल
अन्य जानकारिको लागि ९८४२०५२४९६
(प्रीन्सिपल)

03/11/2021

सुचना!
नेपालिहरुको दोस्रो महान पर्व शुभ दिपावली तथा छठ पर्वको पावन अवशरमा सम्पुर्ण अबिभावक, बिद्यार्थि,शिक्षक तथा कर्मचारी बर्गमा हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दै, यस बिधालयको सम्पुर्ण पठनपाठन २०७८/०७/१८ गते बिहिबार देखि स्थगित राखी आगामी कार्तिक २८ गते आइतबार देखि बिध्यालय नियमित रुपमा सन्चालन हुने सुचना जानकारी गराइन्छ।

प्रीन्सिपल
मकालु अरुण स्कुल

17/09/2021
05/07/2021

यस मकालु अरुण स्कुलले शैक्षिकसत्र २०७८ को पाठ्यपुस्तक बिध्यालय बाट बितरण गर्न शुरु गरेको सम्पुर्ण बिध्यार्थी तथा अबिभाबक बर्गमा जानकारी गराउदछौ।
समय : प्रत्यक दिनको १० बजे देखि २ बजे सम्म।

26/06/2021

यस मकालु अरुण स्कुल चैनपुरको शैक्षिकसत्र २०७७ सालको बार्षिक परिक्षाको कक्षा नर्सरी देखि कक्षा नौ सम्मको (कक्षा ८ र १० बाहेकको) बार्षिक परिक्षाफल प्रकाशित गरिएको छ।
परिक्षाफल सम्बन्धी थप जानकारिको लागि निम्न समय र फोन नम्बरमा सम्पर्क गर्नु हुन सम्पुर्ण बिध्यार्थी तथा अबिभावक बर्गमा अनुरोध गरिन्छ।

सम्पर्क न: ९८४२०५२४९६ (सुन्दर कुमार श्रेस्ठ)
९८४२०३४२२८ (सुभाष गिरि)

समय: बिहान १० बजे देखि दिनको १ बजे सम्म।

Address

Chainpur
Chainpur
00977

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 06:30 - 10:00
Sunday 09:30 - 16:00

Telephone

+97729570366

Website

Alerts

Be the first to know and let us send you an email when Makalu Arun School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Makalu Arun School:

Shortcuts

Share

Category