24/12/2025
धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर-६ हुलाक भन्ज्याङ निवासी रमेश शाक्य र ज्ञानु शाक्यको छोरी रियान्षी शाक्यको जन्मदिनको अवसरमा सु स्वास्थ्य दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।साथै रियान्षी शाक्यको जन्मदिनको अवसरमा उहाँको परिवारबाट ज्ञानबोध आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाइ स्टेशनरी सामान,टिफिन बाकस तथा पानीको बोतल वितरण गर्नुभएकोमा उहाँहरुलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ।
विद्यालय परिवार