Butwal Glory English Boarding School

Butwal Glory English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Glory English Boarding School, School, Butwal-13, Belbas, Butwal.

22/05/2020

घर पहिलो पाठशाला
बालबालिकाका लागि घर पहिलो पाठशाला हो । बाबा, आमा तथा अभिभावकहरु नै पहिलो गुरु हुन् । बच्चाले विद्यालय जानुपूर्व बाबा, आमा, मामा, काका, दादा, पापा, नाना, चाचा आदि जस्ता कैयौँ शब्दहरु घरपरिवारबाट सिकेको हुन्छ । त्यतिमात्र होइन पढेलेखेका अभिभावकहरुले क, ख, ग, ए, बी, सी, डी, वान, टु, थ्रीका साथै अन्य प्राथमिक कक्षा (नर्सरी) मा पढ्ने कुराहरु सिकाएका हुन्छन् । तिनै वातावरणका बीचमा विद्यालय गएपछि शिक्षक शिक्षिकाहरुले बालबालिकालाई अक्षर चिन्न, लेख्न, पढ्न सिकाउने गर्दछन् । त्यसैले बालबालिकाहरुको अध्ययनमा अभिभावकहरुको निकै ठूलो भूमिका विगतदेखि नै रहँदै आएको छ । अझ अहिलेको लकडाउनले विद्यालयहरु बन्द भएको अवस्थामा बालबालिकाहरुको अध्ययन र सिकाइ कार्यमा अभिभावकहरुले झनै जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्दै लेखपढ गर्ने वातावरण मिलाइदिन अत्यन्त जरुरी छ ।

19/11/2019

रक्तदान कार्यक्रमको सूचना
नेपाल युवा रेडक्रस सर्कल, बुटवल ग्लोरी इ.बो. स्कुल, बुटवल १३ बेलबासको आयोजनामा २०७६ मंसिर ६ गते शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम राखिएको हुनाले उक्त कार्यक्रममा सहभागी भई इच्छुक सम्पूर्ण महानुभावलाई रक्तदान गरी मानवीय सेवामा सहयोग गर्नुहुन हार्दिक अनुरोध छ ।

29/06/2019
13/04/2019

नववर्ष २०७६ सालको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

08/04/2019
Sarswati pooja
10/02/2019

Sarswati pooja

Sport meet 2075
23/01/2019

Sport meet 2075

13/09/2018

ग्लोरी बोर्डिङको तीज विशेष कार्यक्रम बुद्ध टिभीमा
भोलि शुक्रबार दिउसो ३ बजे हेर्न नभुल्नुहोला

Address

Butwal-13, Belbas
Butwal

Alerts

Be the first to know and let us send you an email when Butwal Glory English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category