29/12/2016
२५ वर्ष पुगेकाे रजत जयन्तीका विविध कार्यक्रमहरु अन्तर्गत यहि पाैष १४ गते भुतपुर्व विद्यार्थीहरुकाे पुनर्मिलन कार्यक्रम रहेकाेले सम्पुर्ण यस स्कलर्स हाेम बाेर्डिङमा अध्ययन गरि विभिन्न ठाउँमा अाफ्नाे कर्मथलाे बनाईरहनु भएका सम्पुर्ण पुर्व विद्यार्थी हरुलाई हार्दिक निमन्त्रणा गर्दछाैं ।
-Scholars Home E.B.S.School