11/04/2026
आदरणीय अभिभावक ज्यू नमस्कार ।
यस विध्यालयले शै स २०८२ मा लिएको बार्षिक परीक्षाको नतिजा ( Result) प्रकाशन र पुरस्कार बितरण कार्यक्रम यही चैत्र २९ गते आइतबार बिहान ८:०० बजे देखि १०:०० बजे सम्म बिध्यालयमा हुने भनिएकोमा बिशेष कारण उक्त कार्यक्रम २०८३ बैशाख २ गते बुधवार बिहान १० बजे हुने जानकारी गराउदछौ। साथै उक्त नतिजा प्रकाशन कार्यक्रममा आ आफ्नो नानीबाबुलाई लिएर बिध्यालयमा उपस्थित हुन सादर अनुरोध गर्दछौ।
प्राचार्य
कमल कोइराला