14/08/2024
General Medicine (HA) Entrance Result-2081
शैक्षिक सत्र २०८१/८२ का लागि सिटिईभिटिद्वारा लिईएको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजामा Main Candidate को रुपमा सिफारिस विद्यार्थीहरु मिति २०८१ भाद्र ७ गते भित्र अनिवार्य रुपमा भर्ना भईसक्नु पर्नेछ । थप जानकारीका लागि कलेजमा सम्पर्क गर्नु होला ।
सम्पर्क नं.
071538938
9855026938,9857011172, 9857034843, 9847124601