Shree shiwadaha secondary school

Shree shiwadaha secondary school School

तीज विदाई कार्यक्रम हुने वारे सुचना !यस अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नं . ६ को शिवादह संस्कृती संरक्षण  समिति...
04/09/2025

तीज विदाई कार्यक्रम हुने वारे सुचना !

यस अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नं . ६ को शिवादह संस्कृती संरक्षण समितिको आयोजनामा यसवर्ष पनि २०८२ भाद्र २२ गते पूर्णिमाको दिन तीज बिदाई कार्यक्रम तथा खुल्ला तीज गित प्रतियोगिता आयोजना गरिएको हुदा संपुर्ण क्लव , सं संस्था , आमा समुह , विद्यालय सबैलाई भाग लिनु हुन साधर अनुरोध गर्दछौ ।
नियमहरु
१. गीत समसामहिक मौलिक पुरानालाई प्रोत्साहन दिईने छ ।
२. मौलिक भेषभुषा प्रोत्साहन दिईने छ
३. एक टिममा कम्तीमा १० देखि १५ जना हुनुपर्नेछ
४. गितमा कसैलाई आक्षेप लगाउन पाईने छैन
५ . वाध्यवादनको व्यावस्था आफैले गर्नु पर्ने छ
६. टिम दर्ता २०८२ / ०५/२२ गते १० बजे भित्र गरि सक्नु पर्ने छ
७ . टिम दर्ता शुल्क रु . २०० (दुई सय मात्र )
८. कुनै विवाद आएमा आयोजकको निर्णय सर्वमान्य हुने छ ।
पुरस्कार
प्रथम पुरस्कार : रु.७०००/-(सौजन्य विजय कुवर हाल पोल्याण्ड)
दोश्रो पुरस्कार :रु.६०००/-(सौजन्य होटल व्यावसाय शिवादह दिपा ब्रिकट्टा, क्रिष्ण आचार्य,धुर्ब खनाल)
तेश्रो पुरस्कार :रु.५०००(सौजन्य गणेश वि.क. शितगंगा ६ ढुङ्गेपानी हाल भारत गोवा उहाँले रेमिट्यान्सको काम पनि गर्नु हुन्छ)
सम्पर्क
(+९१७८८८२२७०६२)
सान्तना पुरस्कार : रु.१५००/-
प्रमाणपत्र समेत रहने छ ।

स्थान
श्री शिवादह मा . वि . को प्राङ्गण
आयोजक
संस्कृती संरक्षण समिति शितगंगा ६शिवादह

सम्पर्क
संयोजक :सागर परिवार ९७४८८२५३३०
उप संयोजक :कमल आचार्य ९८५७०८८५२५
स्रोत:
मिडिया पार्टनर न्युज पाना (विक्रम आचार्य)
९८४७५७८३२५

०२ गते असोज २०८१ तिज विदाई तथा तिज गित प्रतियोगिता सम्पन्नशिवादह बजार ब्यावस्थापन समितिको आयोजनामा शितगंगा ६ श्री शिवादह...
18/09/2024

०२ गते असोज २०८१ तिज विदाई तथा तिज गित प्रतियोगिता सम्पन्न
शिवादह बजार ब्यावस्थापन समितिको आयोजनामा शितगंगा ६ श्री शिवादह माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा
प्रथम : श्री शिवादह मा वि
दोश्रो :जलुके मगर समाज
तृतिय : रमाईलो समूह खमारी
सान्तना : साना ढुङ्ग्रे समुह
उत्कृष्ठ एकल नृत्य: विरेन्द्र नेपाली
हुनु भएको छ भने प्रथम दोश्रो तेस्रो पुस्कार सौजन्य गर्ने प्रकाश आचार्य , विजय कुवर , अमित वैजाली , रमेश आचार्य , प्रेम थापा सम्पुर्ण को घर परिवारलाई सम्मान गरिएको छ । Baijalee Amit प्रेम थापा मगर
स्रोत बिक्रम आचार्य

यस बिधालय का भुपु शिक्षक गणेश पाण्डे ज्यू अमेरिका भ्रमण 🙏🙏
02/05/2024

यस बिधालय का भुपु शिक्षक गणेश पाण्डे ज्यू अमेरिका भ्रमण 🙏🙏

श्री‌ शिवादह मा वि मा विद्यालय व्यवस्थापन समिति गठन को लागि(२०७९/०५/३०) आज बसेको छलफल ले पनि सजिलैसँग टूंगो लगाऊन नसक्दा...
16/09/2022

श्री‌ शिवादह मा वि मा विद्यालय व्यवस्थापन समिति गठन को लागि(२०७९/०५/३०) आज बसेको छलफल ले पनि सजिलैसँग टूंगो लगाऊन नसक्दा,अब चुनावी प्रक्रियामा जाने भएकाे छ।
चुनाव:असोज ९ गते गरीने हुदा
भोलि देखि नै उम्मेदवारी दर्ता गराउने र अभिभावकका लागि नामावली प्रकाशन तथा वितरण, चुनाव चिन्ह प्रकासन र असोज ७ सम्म चुनाव प्रचार प्रसार गर्ने भनिएको छ।९ गते ८-४ बजे सम्म चुनाव संचालन गर्ने भनिएको छ।

स्रोत गिर ब. बिक

विद्यालय व्यवस्थापन समिति गठन को लागि २०७९/०५/३० बिहान ११:३० सम्पुर्ण अभिभावकहरुलाई आह्वान गरिन्छ ।स्रोत: प्र. गिरी ब. थ...
13/09/2022

विद्यालय व्यवस्थापन समिति गठन को लागि २०७९/०५/३० बिहान ११:३० सम्पुर्ण अभिभावकहरुलाई आह्वान गरिन्छ ।

स्रोत: प्र. गिरी ब. थापा

शितगंगा ६ शिवादह वजार व्यावस्थानको आयोजनामा भएको तीज विधाई तीजगित  प्रतियोगितामा प्रथम : खमारी सांस्कृतिक समुह दोश्रो स्...
10/09/2022

शितगंगा ६ शिवादह वजार व्यावस्थानको आयोजनामा भएको तीज विधाई तीजगित प्रतियोगितामा
प्रथम : खमारी सांस्कृतिक समुह
दोश्रो स्थान : सगरमाथा समुह (शिवादह)
तेस्रो स्थान : युवा टिम (पुरुष समुह )
श्री शिवादह मा .वि.
सान्तना : श्री सिद्धार्थ आ. वि. सानाढुङ्ग्रे
ठुलाढुङग्रे समुह
उत्कृष्ठ नृत्य : नीशा गाहा जलुके
सबै लाई हार्दिक बधाई !

स्रोत बिक्रम आचार्य

07/09/2022
शिक्षकहरु शिक्षक पोशाकमा फोटो ©Dhanishwar
06/09/2022

शिक्षकहरु शिक्षक पोशाकमा
फोटो ©Dhanishwar

Our school
29/08/2022

Our school

याद गर्नुहोस् तपाईंका केहि बानीहरु अनि स्कुलका पल हरु
26/11/2019

याद गर्नुहोस् तपाईंका केहि बानीहरु अनि स्कुलका पल हरु

आफुले पढ्ने विद्यालय स्वरुप एक लाइक अनि  एक कमेन्ट्❤️❤️❤️❤️❤️
28/05/2019

आफुले पढ्ने विद्यालय स्वरुप एक लाइक अनि एक कमेन्ट्❤️❤️❤️❤️❤️

Address

Jukena-9 Shiwadaha
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Shree shiwadaha secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category