Paudyal Shalikram

Paudyal Shalikram

Share

Lecturer of Tribhuwan University.

24/12/2025

आफ्नै कर्मथलोमा

23/10/2024

अनुसन्धानका बारेमा जिज्ञासा राख्ने सबैका लागि उपयोगी।
प्रकाशक : भुँडीपुराण प्रकाशन, काठमाडौँ ।

Photos from Paudyal Shalikram's post 13/04/2023

नयाँ वर्ष २०८० का अवसरमा हार्दिक मङ्गलमय शुभकामना।

19/08/2022

ॐॐॐ कृष्ण जन्माष्टमीको‌ शुभकामना ॐॐॐ

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥७॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

जब-जब धर्मको नाश हुन्छ र अधर्मको वृद्धि हुन्छ,
तब-तब म आफ्नो रुपलाई रच्ने छु साथै संसारमा सबैको अगाडि प्रकट हुने छु। सज्जनहरुको रक्षाका लागि पापीहरुको विनाशका लागि धर्मको पुनर्स्थापनाको लागि म युग युगमा प्रकट हुने छु ।।

गीताको अलिखित सूक्ति-
यवनानां क्राइस्टोsहं मुस्लिमानां मुहम्मद:।

13/08/2022

पितामह भीष्म आवश्यक समयमा क्रोध नहुनु उनको जीवनको एउटा पाप थियो जसको कारण वाणको शैयामा प्राण त्याग्न बाध्य भए । जटायुआवश्यक समयमा क्रोध हुनु उनको जीवनको एउटा पुण्य थियो जसको कारण भगवान् रामको काखमा प्राण त्याग गर्न पाए । त्यसैले धर्म र मर्यादा बचाउन नसक्ने सहनशीलता पाप हुन्छ भने धर्म र मर्यादा बचाउने क्रोध पुण्य हुन्छ ।

Photos from Paudyal Shalikram's post 12/08/2022

हार्दिक आभार !!
सुब्बेनी आमा रतनबाई खाती प्रतिष्ठानबाट टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्य पुरस्कार-२०७८ बाट मलाई र मेरी जीवन साथीलाई पुरस्कृत र सम्मानित गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु।प्रमुख अतिथि प्रा.डा. कपिलदेव लामिछाने र संरक्षक अजम्बरध्वज खाती, कार्यक्रम सञ्चालक प्रा.डा. हिरण्यलाल ज्ञवाली, सभाध्यक्ष सञ्जीवनकुमार खातीलगायत सम्पूर्णमा हार्दिक आभार। यसै अवसरमा मलाई बधाई दिनुहुने प्रियजन, अग्रज, अनुजलगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

08/08/2022

फुर्सद निकालेर सुन्दा राम्रो।

Photos from Paudyal Shalikram's post 29/07/2022

अत्यन्त उपयोगी। विज्ञापन खासै नगरे पनि यी पुस्तक विद्यार्थी र शिक्षक दुवैका लागि अत्यन्त उपयोगी

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Butwal